प्रहरीको दमन नरोकिए कडा सँघर्ष गर्ने बिप्लबको चेतावनी-गुठिपिडित आन्दोलन
हेमन्त प्रकाश वलीदाङ- नेपाल कम्युनिस्ट पार्टी ‘बिप्लब’ ले गुठिपिडित आन्दोलनमा प्रहरीले गरेको दमन नरोकिए कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ । नेकपा बिप्लब पार्टीका दाङ जिल्ला सेक्रेटरी तिलक सिको हस्ताक्षरित बिज्ञप्तीमा यस्तो चेतावनी दिईएको हो । सरकारले किसानलाई गुठि जग्गा उपलब्ध गराउने भनि बारम्बार आस्वासन दिने तर कार्यान्वयन नगर्ने भन्दै गुठि किसानहरु आन्दोलित भएका हुन…





