राजपुरमा चेम्बर अफ कमर्स गठन, अध्यक्षमा भुपाल ओली चयन

घरसञ्चार दाङ । राजपुर गाउँपालिकामा ब्यबसायीहरुको सँस्था राजपुर चेम्बर अफ कमर्स गठन गरिएको छ । स्थानीय व्यापार, व्यवसाय र उद्यमशिलताको प्रवर्द्धन गर्नका लागि गठन गरिएको यस संस्थाको अध्यक्षमा व्यवसायी भुपाल ओली चयन भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा दुर्गा प्रसाद शर्मा, उपाध्यक्षमा डम्बर केसी, महासचिव दीपक चौधरी, सचिव शैलेन्द्र गुप्ता,कोषाध्यक्ष अपदेश भण्डारी, सह–कोषाध्यक्ष मेनुका बुढाथोकी…

Read More

“जन्मदिनको अवसरमा फरक सेवा – बटुवाहरूलाई निःशुल्क सर्बत वितरण”

शिव राज खनालजेठ २७ सामाजिक उत्तरदायित्व र परोपकारको भावना यदि कसैले देखाउन चाहन्छ भने, यसको एउटा उत्कृष्ट उदाहरण बनेका छन्  दाङ लमहीका लुमाकान्त बोहोरा । हरेक वर्ष जन्मदिन मनाउँथेँ, तर यसपालि केही फरक गर्ने सोचले यो गर्मीमा प्यासिएका बटुवालाइ  पानी र सर्बतको सानो व्यवस्था गरेर आफ्नो जन्मदिन मनाउन पाउँदा खुसी लागेको बोहरा बताउछन । बोहरा…

Read More

आधा किलाे यार्सागुम्बा सहित दाङको अमिलियाबाट एकजना पक्राउ

घरसञ्चार दाङ । प्रहरीले अमिलियाबाट राजस्व नतिरेको अवैध यार्सागुम्बासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला जिल्ला सिंजा गाउँपालिका–४ निवासी (हाल सुर्खेत विरेन्द्रनगर नगरपालिका–१२ बस्ने ४८ वर्षीय शिवचन्द्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बुढालाई प्रहरीले लमही नगरपालिका–९ अमिलियाबाट ४९५ ग्राम यार्सागुम्बा र ९८ थान कस्तुरीको बिना जस्तो देखिने पदार्थसहित पक्राउ…

Read More

गढवामा व्यापार मेला शुरु हुँदै, मुनाफाबाट ब्यबसायीक सुरक्षा कोष सञ्चालन गर्ने लक्ष्य

घरसञ्चार दाङ । गढवामा यही असार ३ गतेदेखी व्यापार मेला सुरु हुने भएको छ । गढवा उद्योग वाणिज्य संघको आयोजनामा स्थानिय उत्पादन, समृद्ध पालिका– उद्योग, पर्यटन र व्यबसाय समृद्धिको मेरुदण्ड भन्ने मूल नाराका साथ असार ३ देखी १२ गते सम्म प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला २०८२ सञ्चालन हुन थालेको हो । शनिवार…

Read More

युवाहरुको लगानीमा स्टार क्याफे एण्ड रेष्टुरेन्ट संचालनमा

घरसञ्चार नेपालगन्ज । नेपालगन्जमा करीब डेढ करोडको लगानीमा स्टार क्याफे एण्ड रेष्टुरेन्ट संचालनमा आएको छ । नेपालगन्ज-१८ सुर्खेतरोड कारकाँदोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्ज कार्यालय सामुन्ने संचालनमा आएको स्टार क्याफे एण्ड रेष्टुरेन्टको शुक्रबार उद्घाटन गरिएको हो । क्याफे एण्ड रेष्टुरेन्टको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले गरेका हुन् । क्याफे उद्घाटन गर्दै प्रमुख विष्टले युवाहरुले…

Read More

स्वदेशमै रोजगार श्रृजना गर्न ८ युवाले खोले ‘स्टार क्याफे एण्ड रेष्टुरेन्ट’

घरसञ्चार बाँके । नेपालगञ्ज-१८ बाँकेमा ८ जना युवाहरु मिलेर ‘स्टार क्याफे एण्ड रेष्टुरेन्ट’ सञ्चालनमा ल्याएका छन्। युवाहरुले १ करोडभन्दा बढीको लगानीमा सुरु गरेको यो रेष्टुरेन्ट स्वास्थ्यप्रद खानाका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा केन्द्रित छ । रेष्टुरेन्टका बारेमा जानकारी दिँदै स्टार युवा समूहका अध्यक्ष अभिषेक अमन झाले, स्वदेशमै केही नयाँ र टिकाउ गर्ने लक्ष्यका साथ यो प्रयास…

Read More

राष्ट्रिय वाणिज्य बैंकको देउखुरी शाखा सुरु

घरसञ्चार दाङ । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सेवा विस्तार गर्दै देउखुरी उपत्यकाको राप्ती गाउँपालिका–४, श्रीनारायण चोकमा नयाँ शाखा स्थापना गरेको छ । यो शाखा बैंकको ३०१ औँ शाखा हो, जसले बिहिवारदेखी औपचारिक रूपमा सेवा सुरु गरेको छ । बैंकले देउखुरीको यो शाखामार्फत् स्थानीय बासिन्दाहरूलाई सुलभ, भरपर्दो र डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ…

Read More

देउखुरी उबा संघ द्वारा आजिवन सदस्यता बितरण तथा भित्तेपात्रो बिमोचन

घरसञ्चार दाङ । देउखुरी उद्योग बाणिज्य संघले लमहीमा एक कार्यक्रमको आयोजना गरि आजिवन सदस्यता बितरण गरेको छ । साधारण सदस्य रहिरहेका तथा नया सदस्य गरि ९४ जनालाई आजिवन सदस्यता बितरण गरिएको हो । १३० जना आजिवन सदस्य पुर्याउने लक्ष्य रहेको बाणिज्य संघले जनाएको छ । कार्यक्रमको अबसर पारी नया भित्तेपात्रो पनि बिमोचन गरिएको छ ।…

Read More

आत्मनिर्भर लघुवित्तले दिएको सफल्ता, कुखुरा पालनबाट मनग्य आम्दानी

घरसञ्चारदाङ । गढवा गाउँपालिका वडा नम्बर ४ पर्सेनी निवासी उर्मिला चौधरी व्यावसायिक कुखुरापालनमा लागेको १३ बर्ष भयो । कृषि पशुपन्छी फर्म सञ्चालन गर्दै आएकी चौधरीले व्यावसायिक कुखुरापालनबाट मासिक रु एक लाख बचत गर्छिन । २७ वर्षीय उर्मिला चौधरीले १३ वर्षमा थुप्रै असफलता व्यहोर्दै सफलतामा पुगेको बताईन । उनि १० वर्षयता कुखुरा बाहेक अन्य कुनै व्यवसायीमा…

Read More

दमक उद्योग वाणिज्य संघको टोलीलाई देउखुरी उ.बा.संघ लमहीको स्वागत

घरसञ्चारदाङ । विभिन्न जिल्ला तथा उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा लमही आईपुगेको दमक उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई देउखुरी उद्योग बाणिज्य संघ लमहीले स्वागत तथा सम्मान गरेको छ । देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकूरीको अध्यक्षता आयोजना गरिएको स्वागत कार्यक्रममा अध्यक्ष ठकुरीले संघका गतिविधिहरु, संघका आय आर्जन, भावि कार्यक्रम,…

Read More