
दाङमा बिना सुचना लोडसेडिङ गरेको भन्दै बिप्लब नेकपा द्वारा ध्यानाकर्षण
श्रबन कुमार यादब दाङ- दाङमा बिना सुचना पटक-पटक लोडसेडिङ भएपछि विप्लव नेकपा ध्यानाकर्षण भएको जनाएको छ ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरले गर्मी मौसमको समयमा घोराहीमा बिना सूचना विद्युत लोडसेडिङ भएपछि नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रलाई ध्यानाकर्षण गराएको छ । पार्टीले शुक्रबार विद्युत कार्यालयमै पुगेर गर्मी समयमा बिना सूचना पटक-पटक विद्युत काटिने लगायतका…