
नेकपा एसका प्रमुख सचेतक मेटमणी चौधरी बिरुद्ध चेक अनादरको जाहेरी
घर सञ्चार दाङ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा सांसद मेटमणि चौधरी विरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेको छ । बुधबार प्रहरी कार्यालयमा हुलाकमार्फत चेक अनादर कसुरमा जाहेरी परेको कार्यालय प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए । ‘हुलाकमार्फत चेक अनादरको जाहेरी आएको छ । यसबारे हामी छलफलमा छौं,’ उनले भने । लुम्बिनी प्रदेश…