रोजगारीका लागि बेलायत गएका वडाध्यक्ष फर्केर कार्यपालिका बैठकमा पुगेपछि…
घरसञ्चारदाङ, भदौ १५ । एक वर्ष पहिले ऋण तिर्न भन्दै विदेश गएका दाङ देउखुरीका एक जना वडाध्यक्ष स्वदेश फर्किएका छन् । देउखुरीको राप्ती गाउँपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर गुरूङ एक साताअघि बेलायतबाट फर्किएका हुन् । अघिल्लो साउन १७ गतेदेखि लागू हुने गरी एक जना वडा सदस्यलाई कार्यवाहक दिएर उनी रोजगारीको खोजीमा बेलायत गएका थिए । अघिल्लो…






