
लुम्बिनी प्रदेश पर्यटनमा उत्कृष्ट-मन्त्री न्यौपाने
घरसञ्चारदाङ । लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले लुम्बिनी प्रदेश पर्यटकीय क्षेत्रमा मिनी नेपाल रहेको बताए । उनले सात प्रदेश मध्य लुम्बिनी प्रदेश नेपालकै उत्कृष्ट पर्यटनको परिचित प्रदेशको रुपमा रहेकोले यसको प्रचारप्रसार गर्न आवश्यक रहेको बताका हुन । उनले भने,–। ‘लुम्बिनी प्रदेशलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भारतसंग सीमा नाका जोडिएको…