जईन्द्र बोर्डिङ स्कुलद्वारा बाढी प्रभावितका लागि १ लाख १ हजार १११ रुपैयाँ सहयोग

घरसञ्चार दाङ । लमहीस्थित जईन्द्र बोर्डिङ स्कुलले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहतका लागि १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको छ । विद्यालयले बिहीबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । विपद्को समयमा समस्यामा परेका नागरिकलाई केही राहत पुगोस् भन्ने उद्देश्यले विद्यालयको तर्फबाट उक्त रकम सहयोग गरिएको विद्यालयका…

Read More

लमही-१ को दुर्गम बस्ती बसन्तपुर (सित्लापुर) मा पुगेर नागरिकको अवस्था बुझ्दै नगरप्रबक्ता गिरी

घरसञ्चार दाङ । लमही नगरपालिका-१ मा पर्ने बसन्तपुर (सित्लापुर) नगरपालिकाकै दुर्गम तथा विकट बस्तीमध्ये एक हो । उत्तरतर्फ पहाडको चुचुरोमा अवस्थित यस बस्तीका नागरिकले भोग्दै आएका समस्या, स्वास्थ्य तथा शिक्षाको अवस्था र राज्यबाट प्राप्त हुँदै आएका सेवा-सुविधाका विषयमा जनप्रतिनिधिले स्थलगत रूपमा जानकारी लिनुभएको छ । लमही नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष…

Read More

रोजी बड्स बालबाटिकाद्वारा बाढी प्रभावितका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

घरसञ्चार दाङ । लमहीस्थित रोजी बड्स बालबाटिका स्कुलले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहतका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । विद्यालयले बिहीबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।विद्यालयका प्रिन्सिपल वसन्त न्यौपानेका अनुसार विपद्को समयमा पीडित नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयको तर्फबाट उक्त रकम…

Read More

खाजाखर्च कटाएर बाढीपीडितका लागि ६ हजार ७२० रुपैयाँ संकलन

आलोक भावुक राजपुर, १८ भदौ । श्री शंकर माध्यमिक विद्यालय राजपुर गाउँपालिका ३, खरदरियाका कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजाखर्च कटाएर भोटेकोसी बाढीपीडितका लागि सहयोग रकम संकलन गरेका छन् । विद्यार्थी भाइबहिनीहरूले आफूले सकेको रकम स्वेच्छिक रूपमा संकलन गरी रु. ६ हजार ७२० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।…

Read More

टनेलभित्र थुनिएका ३१ जनालाई कलाकार अनुपको सहारा-बाढीको प्रभाब

शिवु खनाल दाङ, १७ भदौँ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीको एक्कासी उर्लिँदा हाइड्रोपावरको टनेलभित्र काम गरिरहेका ३१ जना कामदारको जीवन संकटमा पर्यो । बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट रोजगारीका लागि भोटेकोशी पुग्नुभएका उहाँहरू बाढी र पहिरोका कारण टनेलभित्रै थुनिनु भयो । एक्कासी आएको विपत्तिले टनेलभित्र रहेनु भएका कामदारहरूमा त्रास फैलियो । केही…

Read More

बेपत्ता नागरिकको खोजी गर्न गढवा र राप्तीका अध्यक्ष रसुवा प्रस्थान

आलोक भावुक गढवा, १७ भदौ । रसुवामा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएका गढवा गाउँपालिकाका तीन जना र राप्ती गाउपालिकाका नागरिकको खोजी तथा पहिचानका लागि गढवा र राप्ती गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र प्रकाश विष्ट सहितको टोली रसुवा पुगेको छ । बाढीपछि गढवा गाउँपालिकाका तीन जना नागरिक हालसम्म सम्पर्कविहीन रहेकाले उनीहरूको सम्भावित स्थानसम्म पुगेर…

Read More

बाढीपीडितको आँसु पुछ्दै देउखुरी पब्लिक स्कुल, ५५ हजार ५५५ को मानवीय सहयोग

घरसञ्चार‎दाङ । रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालय लमही-६, देउपुरले आर्थिक सहयोग गरेको छ ।‎‎विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ (रु. ५५,५५५) सहयोग रकम जम्मा गरेको हो । विद्यालय सञ्चालक समितिका अध्यक्ष रतन कुमार के.सी. र प्रधानाध्यापक भू-माण्डप…

Read More

जन्मोत्सवको फरक उदाहरण: रक्तदान शिविर आयोजना, १५ जनाको सहभागिता

घरसञ्चार दाङ । लमही जेसिज वर्ष २०२६ को आयोजनामा पूर्व अध्यक्ष दुलमदास चौधरीको जन्मदिनको अवसर पारेर रक्तदान शिविर सम्पन्न गरिएको छ । रक्त अभावका बेला बिरामीको जीवन बचाउन सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको शिविरमा १५ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन् । कार्यक्रम लमही जेसिज वर्ष २०२६ का कार्यकारिणी उपाध्यक्ष रमित बुढा मगरको अध्यक्षता तथा…

Read More

असल अभिभावकत्व र महिला हिंसा न्यूनीकरणबारे लमहीमा अभिमुखीकरण

घरसञ्चार दाङ । असल अभिभावकत्व, महिला हिंसा न्यूनीकरण तथा कानुनी उपचार सम्बन्धी अभिमुखीकरण कार्यक्रम शनिबार लमही नगरपालिका-७ नम्बर वडा कार्यालयमा सम्पन्न भएको छ । लायन्स क्लब अफ लमही जागरणको आयोजनामा भएको कार्यक्रम संस्थाकी अध्यक्ष गायत्री थापाको अध्यक्षता तथा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा संस्थाकी प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक…

Read More

देउखुरीमा एक वर्षमा ४४७ वन्यजन्तुको उद्धार, २ सय ७० वटा कोब्रा

शिवु खनाल देउखुरी, १३ साउन । डिभिजन वन कार्यालय देउखुरीले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न प्रजातिका ४४७ वन्यजन्तुको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये सबैभन्दा धेरै सर्प प्रजातिका ४३१ वटा रहेका छन् । तीमध्ये ९ वटा अजिङ्गर, १ वटा राजगोमन र अन्य ४ सय २१ कोब्रा लगायत विभिन्न प्रजातीका सर्पहरु रहेका छन् । डिभिजन वन…

Read More