धानखोला-लमही सडक चार लेनको माग गर्दै कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र
तुलबहादुर कवँर मगर काठमाडौं, ४ पुस । दाङको धानखोला–लमही सडकखण्डलाई चार लेनमा स्तरोन्नति गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहयोगमा कार्यान्वयन हुने यो सडकखण्ड दुई लेनमा मात्र निर्माण हुने तयारीप्रति आपत्ति जनाउँदै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधि,…





