पुस १९ देखि गढवामा हाट बजार सञ्चालन हुने, समुन्नती सँग तरकारी खरिद सम्झौता
आलोक भावुक गढवा, ५ पुस । दाङ देउखुरीको गढवा गाउँपालिकामा स्थानीय कृषकको तरकारीलाई सुनिश्चित बजार उपलब्ध गराउने उद्देश्यसहित पुस १९ गतेदेखि गढवा कृषि उपज संकलन तथा बिक्री केन्द्रमा नियमित हाट बजार सञ्चालन हुने भएको छ । हाट बजारमा बिक्री हुन नसकेको कृषकको तरकारी समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले खरिद गर्ने विषयमा समेत औपचारिक…






