gharsanchar557

पूर्वपश्चिम राजमार्ग जिर्ण, जोखिम बाट बच्न युवाहरू आफैँ जुटे मर्मतमा

भिसुन् शाहीभालुबाङ । दाङको पुर्ब पश्चिम महेन्द्र राजमार्ग जिर्ण अबस्थामा छन् । खासगरी सडकमा खाल्डाखुल्डीहरु देखा पर्छन् । जसका कारण सवारी दुर्घटनाका उदाहरण हरु थुप्रै छन । सम्बन्धित निकायहरु यसतर्फ मौन छन् । यसर्थ स्थानिय केही युवाहरु सडक मर्मतका लागि सडकमै उत्रिएका छन् । समाज रूपान्तरणको उद्देश्यले लागिपरेका युवाहरू अहिले सडकमै उत्रिएका हुन् । राप्ती…

Read More

नेकपा एसका प्रमुख सचेतक मेटमणी चौधरी बिरुद्ध चेक अनादरको जाहेरी

घर सञ्चार दाङ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा सांसद मेटमणि चौधरी विरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेको छ । बुधबार प्रहरी कार्यालयमा हुलाकमार्फत चेक अनादर कसुरमा जाहेरी परेको कार्यालय प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए । ‘हुलाकमार्फत चेक अनादरको जाहेरी आएको छ । यसबारे हामी छलफलमा छौं,’ उनले भने । लुम्बिनी प्रदेश…

Read More

राजपुरमा चेम्बर अफ कमर्स गठन, अध्यक्षमा भुपाल ओली चयन

घरसञ्चार दाङ । राजपुर गाउँपालिकामा ब्यबसायीहरुको सँस्था राजपुर चेम्बर अफ कमर्स गठन गरिएको छ । स्थानीय व्यापार, व्यवसाय र उद्यमशिलताको प्रवर्द्धन गर्नका लागि गठन गरिएको यस संस्थाको अध्यक्षमा व्यवसायी भुपाल ओली चयन भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा दुर्गा प्रसाद शर्मा, उपाध्यक्षमा डम्बर केसी, महासचिव दीपक चौधरी, सचिव शैलेन्द्र गुप्ता,कोषाध्यक्ष अपदेश भण्डारी, सह–कोषाध्यक्ष मेनुका बुढाथोकी…

Read More

“जन्मदिनको अवसरमा फरक सेवा – बटुवाहरूलाई निःशुल्क सर्बत वितरण”

शिव राज खनालजेठ २७ सामाजिक उत्तरदायित्व र परोपकारको भावना यदि कसैले देखाउन चाहन्छ भने, यसको एउटा उत्कृष्ट उदाहरण बनेका छन्  दाङ लमहीका लुमाकान्त बोहोरा । हरेक वर्ष जन्मदिन मनाउँथेँ, तर यसपालि केही फरक गर्ने सोचले यो गर्मीमा प्यासिएका बटुवालाइ  पानी र सर्बतको सानो व्यवस्था गरेर आफ्नो जन्मदिन मनाउन पाउँदा खुसी लागेको बोहरा बताउछन । बोहरा…

Read More

आधा किलाे यार्सागुम्बा सहित दाङको अमिलियाबाट एकजना पक्राउ

घरसञ्चार दाङ । प्रहरीले अमिलियाबाट राजस्व नतिरेको अवैध यार्सागुम्बासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला जिल्ला सिंजा गाउँपालिका–४ निवासी (हाल सुर्खेत विरेन्द्रनगर नगरपालिका–१२ बस्ने ४८ वर्षीय शिवचन्द्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बुढालाई प्रहरीले लमही नगरपालिका–९ अमिलियाबाट ४९५ ग्राम यार्सागुम्बा र ९८ थान कस्तुरीको बिना जस्तो देखिने पदार्थसहित पक्राउ…

Read More

आत्मनिर्भर बनाउन तालिम, ब्यबसायी बन्नुपर्नेमा जोड

घरसञ्चार दाङ । लमही नगरपालिका वडा नं. ७ मा आयोजित तीन महिने सिलाईकटाई तालिमको एक समारोहका बिच समापन गरिएको छ । महिलाहरूको सशक्तिकरण र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले वडा कार्यालयले तालिमको आयोजना गरेको थियो । समापन समारोहलाई संबोधन गर्दै लमही नगरपालिकाकि नगर उपप्रमुख लक्ष्मी योगीले महिलाहरूको सीप विकास नै दीगो विकासको आधार भएको बताईन ।…

Read More

गढवा चेम्बर अफ कमर्स गठन, अध्यक्षमा सन्तौष कौशल चयन

घरसञ्चार दाङ । गढवामा गढवा चेम्बर अफ कमर्स गठन गरिएको छ । सनिबार गढवामा एक कार्यक्रमको आयोजना गरि गढवा चेम्बर अफ कमर्स गठन गरिएको हो । स्थानीय व्यवसायीहरूको साझा संस्था गढवा चेम्बर अफ कमर्सको शनिबार एक औपचारिक कार्यक्रमका बीच घोषणा गरिएको हो । ब्यबसायी तथा बुद्धिजीवी सन्तोष कौशलको सँयोजकत्व तथा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका…

Read More

गढवामा व्यापार मेला शुरु हुँदै, मुनाफाबाट ब्यबसायीक सुरक्षा कोष सञ्चालन गर्ने लक्ष्य

घरसञ्चार दाङ । गढवामा यही असार ३ गतेदेखी व्यापार मेला सुरु हुने भएको छ । गढवा उद्योग वाणिज्य संघको आयोजनामा स्थानिय उत्पादन, समृद्ध पालिका– उद्योग, पर्यटन र व्यबसाय समृद्धिको मेरुदण्ड भन्ने मूल नाराका साथ असार ३ देखी १२ गते सम्म प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला २०८२ सञ्चालन हुन थालेको हो । शनिवार…

Read More

नेपाल भूपू सैनिक संघ दाङको ३५ औं स्थापना दिवस, दीप प्रज्वलन गरि मनाईयो

घरसञ्चार दाङ । नेपाल भूतपूर्व सैनिक संघ दाङको ३५ औं स्थापना दिवस दीप प्रज्वलन गरी मनाईएको छ । नेपाली कांग्रेस निकट यो संघले आफ्नो स्थापनाको तीन दशक भन्दा बढी समय पार गरेसँगै सामाजिक, राष्ट्रिय तथा संगठनात्मक योगदानको स्मरण गर्दै विविध कार्यक्रमसहित दिवस मनाएको हो । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ देउखुरी लमहीको पार्टी कार्यालयमा…

Read More

युवाहरुको लगानीमा स्टार क्याफे एण्ड रेष्टुरेन्ट संचालनमा

घरसञ्चार नेपालगन्ज । नेपालगन्जमा करीब डेढ करोडको लगानीमा स्टार क्याफे एण्ड रेष्टुरेन्ट संचालनमा आएको छ । नेपालगन्ज-१८ सुर्खेतरोड कारकाँदोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्ज कार्यालय सामुन्ने संचालनमा आएको स्टार क्याफे एण्ड रेष्टुरेन्टको शुक्रबार उद्घाटन गरिएको हो । क्याफे एण्ड रेष्टुरेन्टको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले गरेका हुन् । क्याफे उद्घाटन गर्दै प्रमुख विष्टले युवाहरुले…

Read More