gharsanchar557

भालुवाङ अस्पताललाई ३८ लाखका अत्याधुनिक स्वास्थ्य उपकरण हस्तान्तरण

भिसुन शाही दाङ, चैत ९ । भालुवाङस्थित भालुवाङ अस्पताललाई लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन र ३२५ पीको सहयोगमा करिब ३८ लाख रुपैयाँ बराबरका दुई अत्याधुनिक स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । सोमबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बीच फुल्ली अटोमेटिक एनालाइजर र लुमिनेसेन्स इम्युनोअसे (थाइराइड तथा हर्मोन परीक्षण) मेसिन अस्पताललाई प्रदान गरिएको हो । यी…

Read More

पाल्पा-१ मा नेपाली काँग्रेसबाट निर्बाचित साँसद रानालाई दाङको भालुबाङमा स्वागत

भिसुन शाही दाङ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट पाल्पा क्षेत्र नं. १ मा निर्वाचित सांसद सन्दिप रानालाई दाङको भालुबाङमा स्वागत गरिएको छ । राप्ती गाउँपालिका–३ का वडा अध्यक्ष उमेश अधिकारीले सांसद रानालाई खादा तथा फूलमालासहित स्वागत गरेका थिए । कार्यक्रममा स्थानीय युवा तथा नेपाली कांग्रेससम्बद्ध कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता…

Read More

नेपाल-भारत होली मिलन कार्यक्रम सम्पन्न‘दुई देशबिचको मित्रता अझ सुदृढ हुने विश्वास’

शिवु खनाल भारत (तुलसिपुर) १ चैत्र । भारत-नेपाल मैत्री समिति राष्ट्रिय स्वयंसेवक संघ जिला बलरामपुरका जिला संचालक अभिमन्यु जीले नेपाल-भारतबीचको सम्बन्ध केवल छिमेकीको मात्र नभई संस्कार, संस्कृति र भावनाले जोडिएको बताए । उनले होली मिलन जस्ता कार्यक्रमले हाम्रो मित्रतालाई अझ बलियो बनाएर लैजाने बताउँदै, होली जस्ता सांस्कृतिक पर्वले नेपाल–भारतबीचको सम्बन्धलाई अझ गाढा बनाउने बताए ।…

Read More

दाङ निर्वाचन-१ को मतगणना तयारी पूरा

शिवु खनाल देउखुरी, २० फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि लमहीस्थित लमही नगरपालिकाको कार्यालय भवनको तेस्रो तल्लामा स्थान तय गरिएको छ । मतगणना कार्य सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको दाङ…

Read More

लमहीका अधिकांस मेडिकल तथा अस्पतालमा म्याद गुज्रेका औषधी

शिबु खनाल देउखुरी । देउखुरीको लमही नगरपालिका क्षेत्रमा रहेका अधिकांश औषधि पसलमा म्याद गुज्रेका औषधि फेला परेको छ । लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखा, देउखुरी उद्योग बाणिज्य संघ लमही, चेम्बर अफ कमर्स लमही, पत्रकार र वडा प्रहरी कार्यालय लमही र नगर प्रहरीको संयुक्त अनुगमन टोलीले शुक्रवार लमहीका विभिन्न मेडिकलबाट म्याद सकिएका औषधिहरू बरामद गरेको…

Read More

एक्लोपनको लामो रात (कबिता)

रातहरू अबघडीले होइन,यादहरूले गन्न थाल्योसेकेन्ड सेकेन्डमाकुनै पुरानो आवाजमनभित्र ठोक्किन्छ । झ्यालबाहिर शहर बाँचिरहेको छ,बत्तीहरू झिलिमिली छन्,तर मेरो कोठाभित्रअँध्यारोले आफ्नै घर बनाइसकेको छ । हिजो जसलाई“आफ्नो” भन्थेँ,आज तिनै सम्झनाहरूसबैभन्दा भारी भएका छन्न त फ्याँक्न मिल्छ,न त सम्हाल्न सकिन्छमनले धेरै कुरा भन्न खोज्छ,तर शब्दहरूघाँटीमै मरेर जान्छन्आँखा रसाउँछन्,तर आँसु झर्दैनन्सायद थाकिसकेंरोइरहनु पनि कति ? भीडमा हुँदाएक्लोपन झन् चर्किन्छ,किनकि…

Read More

लमहीमा जारी महोत्सवको म्याद पाँच दिन थप, २५ गते समापन हुने

घरसञ्चार देउखुरी । लमहीमा सञ्चालन भइरहेको तेस्रो कृषि, उद्योग, पर्यटन तथा व्यापारिक महोत्सवको अवधि पाँच दिन थप गरिएको छ । यसअघि माघ २० गतेसम्म सञ्चालनका लागि स्वीकृति पाएको महोत्सव अब माघ २५ गतेसम्म सञ्चालन हुने भएको हो । मौसम प्रतिकूलताका कारण महोत्सव सञ्चालन अवधिमै केही दिन बन्द गर्नुपरेपछि आयोजकको आग्रहमा लमही नगरपालिका र जिल्ला प्रशासन…

Read More

मौसम प्रतिकूलताका कारण बुधवार लमही महोत्सव नचल्ने

घरसञ्चार देउखुरी । लगातारको वर्षा तथा मौसम प्रतिकूलताका कारण दाङको लमहीमा सञ्चालन भइरहेको लमही महोत्सव बुधवार एक दिनका लागि नचल्ने भएको छ । महोत्सव स्थलमा निर्माण कार्य तथा पानी सुकाउने काम भइरहेकाले बुधवार महोत्सव सञ्चालन गर्न नसकिएको आयोजकले जनाएको छ । लमही चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन भइरहेको उक्त महोत्सवमा वर्षाका कारण स्टल क्षेत्र, मञ्च…

Read More

बनघुश्री-हसनापुर खानेपानी आयोजना सम्पन्न पश्चात् समितीलाई हस्तान्त्रण

टेकबहादुर पुन देउखुरी । लुम्बिनी प्रदेश सरकारअन्तर्गत सहरी विकास तथा खानेपानी मन्त्रालयको मातहतमा रहेको खानेपानी तथा सरसफाइ कार्यालय दाङद्वारा सञ्चालित बनघुश्री-हसनापुर खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भई उपभोक्ता समितिलाई स्वामित्वपत्र (लालपुर्जा) हस्तान्तरण गरिएको छ । लमही नगरपालिका-७ हसनापुरमा सञ्चालित उक्त आयोजना आर्थिक वर्ष २०७६/०७७ मा सुरु भई २०८१/०८२ मा सम्पन्न भएको हो । आयोजनाबाट ५७५…

Read More

जय महाकाल युवा समूहद्वारा दाङ लमही महोत्सवमा निःशुल्क जलपान सेवा

घरसञ्चार देउखुरी । सामाजिक सेवामा सक्रिय रहँदै आएको जय महाकाल युवा समूहले लमहीमा सञ्चालन भइरहेको महोत्सवमा सर्वसाधारणका लागि निःशुल्क जलपान सेवा उपलब्ध गराएको छ । महोत्सव अवधिभर समूहले चिया तथा पानी निःशुल्क वितरण गर्दै सेवामूलक अभियानलाई निरन्तरता दिएको हो । लमहीको जैविक विविधता पार्कमा आयोजना भइरहेको महोत्सवमा आउने दर्शक, आगन्तुक तथा श्रमिकहरूलाई लक्षित गर्दै समूहले…

Read More