मेरो गाउँको बाटो बनेन

गाउँबासीको अपेक्षा बोकेर,सरकार र दरबार धाएको धायै छु।न सदरले चिन्छ, न त मोफसलले नै—गाउँको सिंहदरबारले त वास्तै गरेन,त्यसैले मेरो गाउँको बाटो बनेन। धाउन त बहुतै धाइयो,पाउमा विन्ती खुबै बिसाइयो।याचिकामा तोक आदेश पनि लगाइयो,तर पनि केही जोड चलेन।सायद मैले विकासे धन्दा जानिनँ,या त मालिकको प्रिय पात्र बनिनँ,त्यसैले मेरो गाउँको बाटो बनेन। । मानबहादुर बिष्टतुलसीपुर उ.म.न.पा.–७, दाङपूर्व…

Read More

​प्रचण्डको विचलन कि आन्दोलनको अन्त्य? नेपालमा माओवादी विचार र यसको औचित्य

के.पी. घिमिरे दाङ । ​आजभोलि राजनीतिक बहस, सामाजिक सञ्जाल र सार्वजनिक चियापसलहरूमा एउटा भाष्य निकै आक्रामक रूपमा प्रवाह भइरहेको छ- “नेपालमा माओवादी सकियो, माओवादी आन्दोलनको अन्त्य भयो ।” मुख्य नेतृत्व (प्रचण्ड) र उनको दल संसदीय व्यवस्थाको आहालमा डुबेको, सत्ता र कुर्सीको जोडघटाउमा रमाएको अनि हिजोका विरोधीहरूसँगै तालमेल गर्न थालेको दृश्य देखेर धेरैले सिङ्गो आन्दोलनको अन्त्यको…

Read More

“कतै हराएको छु, आफैंलाई खोज्दैछु” -भावनात्मक आलेख

_कहिलेकाहीँ जीवनको यस्तो मोड आउँछ, जहाँ आफूलाई नै चिन्न गाह्रो हुन्छ । बाहिरबाट सबै कुरा सामान्य देखिए पनि भित्रभित्रै केही टुटिरहेको हुन्छ । मान्छेहरूको भिडमा घेरिएर पनि एक्लोपनले सताइरहेको हुन्छ । सायद म अहिले त्यही अवस्थाबाट गुज्रिरहेको छु । म हिँडिरहेको छु, बोलिरहेको छु, मुस्कुराइरहेको छु, तर यी सबै कामहरू केवल बानी बनेका छन् ।…

Read More

शौचालय: नाफामूलक व्यापार कि न्यूनतम नागरिक सेवा?

​के.पी. घिमिरे दाङ । ​सभ्य र आधुनिक समाजको पहिचान केवल ठूला भवन र फराकिला सडकले मात्र दिँदैनन्; त्यहाँका सार्वजनिक पूर्वाधारहरू कत्तिको नागरिकमैत्री, सुरक्षित र मर्यादित छन् भन्ने कुराले पनि निर्धारण गर्छ । हालै लमही-५ स्थित अजम्बरी सामुदायिक वनद्वारा निर्मित राजमार्ग क्षेत्रको सार्वजनिक शौचालयमा सेवाग्राहीमाथि भएको कुटपिट र अभद्र व्यवहारको घटनाले हामी सबैलाई गम्भीर रूपमा सोच्न…

Read More

एक्लोपनको लामो रात (कबिता)

रातहरू अबघडीले होइन,यादहरूले गन्न थाल्योसेकेन्ड सेकेन्डमाकुनै पुरानो आवाजमनभित्र ठोक्किन्छ । झ्यालबाहिर शहर बाँचिरहेको छ,बत्तीहरू झिलिमिली छन्,तर मेरो कोठाभित्रअँध्यारोले आफ्नै घर बनाइसकेको छ । हिजो जसलाई“आफ्नो” भन्थेँ,आज तिनै सम्झनाहरूसबैभन्दा भारी भएका छन्न त फ्याँक्न मिल्छ,न त सम्हाल्न सकिन्छमनले धेरै कुरा भन्न खोज्छ,तर शब्दहरूघाँटीमै मरेर जान्छन्आँखा रसाउँछन्,तर आँसु झर्दैनन्सायद थाकिसकेंरोइरहनु पनि कति ? भीडमा हुँदाएक्लोपन झन् चर्किन्छ,किनकि…

Read More

विभेदरहित संस्कृति निर्माणमा साहित्य कलाकाे भूमिका : सभामुख घर्ती

गुरुप्रसाद कुमाल ‘बुलबुल’ देउखुरी, असोज २६ । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालबाट १२ जिल्लामा गरिने जिल्लाव्यापि कार्यक्रमहरुकाे मासिक शृङ्खला दाङ जिल्लाकाे भक्ति थापा स्मृति पार्कमा शनिबार सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा दाङ जिल्लामा साधनारत नारी स्रष्टाहरुकाे पहिचान र याेगदान विषयमा सन्ध्या रेग्मी र विभेदरहित सँस्कृति निर्माणमा साहित्य र कलाकाे भूमिकाकाे विषयमा ऋषि आजादले कार्यपत्र प्रस्तुत…

Read More

“यादव चन्द्रिका प्रज्ञा पुरस्कार”काे अक्षयकोषमा रकम थप

गुरुप्रसाद कुमाल ‘बुलबुल’ देउखुरी । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च, दाङले सञ्चालन गर्दै आएको “यादव चन्द्रिका प्रज्ञा पुरस्कार”काे अक्षयकोषमा रकम थप गरिएको छ । वरिष्ठ साहित्यकार गंगानाथ काेइरालाले अक्षयकोषमा रकम थप गरेका हुन् । साहित्यकार गंगानाथ काेइरालाले आफ्नो बुवाआमाकाे नाममा स्थापना गरेको यादव चन्द्रिका प्रज्ञा पुरस्कारकाे अक्षयकोषमा २१ हजार १०५ रुपैयाँ थप गरि ५१ हजार…

Read More

जिल्ला विशेष स्रष्टा सम्मानका लागि लमहीमा तयारी बैठक सम्पन्न

गुरुप्रसाद कुमाल ‘बुलबुल’ देउखुरी । दाङ जिल्ला विशेष तथा स्रष्टा सम्मानका लागि लमहीमा तयारी बैठक सम्पन्न भएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान जिल्ला शाखाले असाेज २५ गते जिल्ला विशेष तथा स्रष्टा सम्मान कार्यक्रमकाे आयोजना गरेको छ । सोही कार्यक्रमको तयारीका लागि प्रतिष्ठानको जिल्ला शाखा दाङ र देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको संयुक्त बैठक लमहीमा सम्पन्न…

Read More

प्रेमको अधुरो रस सुस्तरी पिलाउँदैछे सानिले…

प्रेमको अधुरो रस सुस्तरी पिलाउँदैछे सानिलेदुखहरण यादव, पत्रकार तथा युवा गजलकार प्रेमको अधुरो रस सुस्तरी पिलाउँदैछे सानिले,आफू रुँदै मलाई भक्कानिँदै रुवाउँदैछे सानिले। थाहा थिएन, यस्तै होला जीवनको नयाँ मोडमा,मनको जहाज कालो बादलमा उडाउँदैछे सानिले। भनी मगमगाउँछ कुनै दिन— “जिन्दगीको बगैँचा मेरो”,फक्रन नपाउँदै आफैं कोपिला सुकाउँदैछे सानिले। मुटुदेखि मुटुसम्म रंगिएका थिए सब अंग-अंग,छुटाई हात, प्रेमका पाइला…

Read More