gharsanchar557

मानव स्वास्थ्य सँग जोडिएको वातावरण स्वच्छ राखौँ-विश्व वातावरण दिवश

घरसञ्चार दाङ । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले वातावरणमा असर नपर्ने गरी सरकारले विकास निर्माणका काम गरिरहेको बताएका छन् । उनले वर्तमानमा सुविधा दिलाउने नाममा भविष्यका सन्ततिलाई असर पर्ने गरी सरकारले विकास निर्माणका काम नगर्नेमा विश्वस्त हुन आग्रह गरे । बिहिवार लमही नगरपालिका र डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीले संयुक्त रुपमा आयोजना गरेको…

Read More

राष्ट्रिय वाणिज्य बैंकको देउखुरी शाखा सुरु

घरसञ्चार दाङ । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सेवा विस्तार गर्दै देउखुरी उपत्यकाको राप्ती गाउँपालिका–४, श्रीनारायण चोकमा नयाँ शाखा स्थापना गरेको छ । यो शाखा बैंकको ३०१ औँ शाखा हो, जसले बिहिवारदेखी औपचारिक रूपमा सेवा सुरु गरेको छ । बैंकले देउखुरीको यो शाखामार्फत् स्थानीय बासिन्दाहरूलाई सुलभ, भरपर्दो र डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ…

Read More

किसानको सहजताका लागि लमही नगरले गर्यो तिन ठाउँबाट पशुसेवा शुरु

घरसञ्चार दाङ । लमही नगरपालिकाले पशु शाखा कार्यालयको सेवा तिन ठाउँबाट दिन थालेको छ ।मंगलवार लमही नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा पशु सेवा सुचारु गर्दै नगरपालिकाका तिन स्थानबाट पशु सेवाको सुरुवात गरिएको हो । औषधी उपचार, पशु प्रजनन्, घाँसको विउ विज वितरण, बाख्रा पकेट कार्यक्रम, नश्ल सुधार, घरदैलोमा प्राविधिक सहयोग, खोप लगायतका अन्य…

Read More

ट्रकको ठक्करबाट मोटरसाईकल चालक गम्भीर घाईते

घरसञ्चार दाङ । लमहीको सतबरियामा ट्रकले ठक्कर दिँदा एकजना गम्भीर घाईते भएका छन् । घाइते हुनेमा मोटरसाईकल चालक लमही नगरपालिका वडा नम्बर ९ जलकुण्डी निवासी पल बहादुर वली रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको भे १ ख ३७७५ नम्बरको ट्रकले पश्चिमबाट लमही तर्फ आँउदै गरेको रा ४ प…

Read More

निजामती सेवा परामर्शका लागि लुम्बिनी प्रदेशले लोक सेवामा पठाउने

घरसञ्चार दाङ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक सोमवार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ प्रदेश लोक सेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरिएको थियो । सोही प्रस्तावको आधारमा बैठकले…

Read More

१९ बर्षपछि आँखा देख्ने भईन जानकी

घरसञ्चार प्युठान । २१ वर्षीया जानकीको आँखाको ज्योति १९ वर्षपछि फर्किएको छ । बाल्यकालदेखि नै दृष्टि गुमाएकी उनले विहीबार भौतिक संसार देख्न पाइन् । नेपाल नेत्र ज्योति संघले निःशुल्क सञ्चालन गरेको शिविरमा आँखाको शल्यक्रियापछि देख्न पाएकी उनले भनिन्, ‘मैले नसोचेको कुरा भयो । अब म पनि संसार देख्न सक्न भएँ ।’ उनका आँखाका ज्योति दुई…

Read More

लुम्बिनीकाे महत्त्व विश्वभर फैलाउन सञ्चार क्षेत्रकाे भूमिका अपरिहार्य-मुख्यमन्त्री आचार्य

घरसञ्चार लुम्बिनी-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीकाे महत्त्व अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनु भएको छ । शनिबार लुम्बिनीमा आयोजित टेलिभिजनहरूकाे प्रथम राष्ट्रिय कार्यशालाकाे उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसकाे गहिराे प्रचारप्रसारमा सञ्चार क्षेत्रले अझ सक्रियता देखाउनुपर्ने बताउनु भयाे । लुम्बिनी देवभूमि हाे । ज्ञानभूमि हाे…

Read More

महिलालाई बिजय लघुबित्त गढवा शाखाको वित्तीय साक्षरता तालिम

घरसञ्चार दाङ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड गढवा शाखाले एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सँस्थाको केन्द्रीय कार्यक्रम अनुसार गढवा शाखाले बित्तिय साक्षरता कार्यक्रम गरेको हो ।सँस्थाका केन्द्रीय अनुगमन अधिकृत कुम बहादुर थापाको शभापतित्व तथा गढवा-६ का वडाध्यक्ष वीर बहादुर आलेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई संबोधन गर्दै…

Read More

वन उपभोक्ताकाे सवालमा सरकार गम्भीर छ : मुख्यमन्त्री आचार्य

सन्ताेषकुमार गुप्ता दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूकाे हकहित सुरक्षित गर्न सरकार गम्भीर रहेको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश महासंघकाे पहिलो परिषद् भेलाकाे अर्घाखाँचीकाे सातमारामा शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक वन उपभोक्ता महासंघमा आवद्ध सदस्यहरू आन्दोलनकाे नाममा भावनामा बग्न जरुरी नरहेको बताउँदै सरकार उपभोक्ताकाे हकहित सुरक्षित…

Read More

साहित्यकार गिरिराज खनालको कविता संग्रह ‘पहिलो किरण’ को बिमोचन

घरसञ्चार दाङ । साहित्यकार गिरिराज खनालको कविता संग्रह ‘पहिलो किरण’ को विमोचन गरिएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाले शनिवार घोराहीमा आयोजना गरेको कार्यक्रममा कविता संग्रहको लोकसंस्कृतिविद् डा. गोविन्द आचार्य, वरिष्ठ साहित्यकार पुरुषोत्तम खनाल, पदमप्रसाद शर्मा, समिक्षक रेशम बिसी र स्वयं स्रस्टाले संयुक्त रूपमा विमोचन गरेका थिए ।प्युठानको भिंग्रीमा जन्मिएका कवि खनालको यो पहिलो…

Read More