लिटिल एञ्जल्स स्कूलका प्रिन्सिप भुसाल ईन्टरनेशनल एक्सीलेन्स अवार्ड बाट सम्मानित
भिसुन शाही काठमाडौं, भदौ २० । शिक्षा क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदान, समाजको रूपान्तरण र देशको शैक्षिक स्तर उन्नत बनाउन खेलेको प्रशंसनीय भूमिकाको कदर गर्दै दाङ राप्तीस्थित लिटिल एञ्जल्स स्कूलका प्रिन्सिपल शशोभाखर भुसाल प्रतिष्ठित ‘इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०२६’ बाट सम्मानित हुनुभएको छ । काठमाडौंको जमल चोकस्थित राष्ट्रिय नाचघरमा आज शनिबार आयोजना गरिएको “इन्टरनेशनल एक्सीलेन्स अवार्ड २०२६:…


