ब्रह्माकुमारी विश्वविद्यालयको पहलमा गढवाका विद्यार्थीलाई नैतिक तथा आध्यात्मिक शिक्षा

आलोक भावुक गढवा,११ मंसिर । ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र गढवाको आयोजनामा तथा गढवा गाउँपालिकाको सहकार्यमा गढवा गाउँपालिका–६ मनिकापुरस्थित दुर्गा आधारभूत विद्यालयमा विद्यार्थीहरुका लागि विशेष नैतिक तथा आध्यात्मिक शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्रकी सञ्चालिका ब्रह्माकुमारी यसोदा भट्टराई तथा राजयोग प्रशिक्षण केन्द्र घोराहीकी प्रशिक्षकद्वारा विद्यालयमा…

Read More

पिपरीमा महिला उद्यमीलाई कपडामा प्रिन्टिङ गर्ने सीप विकास तालिम सुरु

तुलबहादुर कवँर मगर सिसहनियाँ,९ मंसिर । दाङको राप्ती गाउँपालिका–८ पिपरीका महिला उद्यमीलाई लक्षित गर्दै १० दिने कपडामा प्रिन्ट गर्ने सीप विकास तालिम मंगलबारदेखि सुरु गरिएको छ । ‘गणस्तरीय उत्पादनदेखि आर्थिक आत्मनिर्भरता’ कार्यक्रमअन्तर्गत राप्ती महिला गार्मेन्ट उद्योगमा आवद्ध महिलाहरूलाई व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिम उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश…

Read More

किताबमा पढेको मन्दिर बारे थप बुझ्न गोरखा स्कुलका विद्यार्थी देवीकोट पुगे

तुलबहादुर कवँर मगर भालुबाङ, ६ मंसिर । दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियास्थित गोरखा आइडियल स्कुलका कक्षा ८ का विद्यार्थीहरूले शनिबार वडा नं. ९ देविकोटमा रहेको भद्राक्षी देवी मन्दिरको स्थलगत अवलोकन गरेका छन् । स्थानीय पाठ्यक्रम अन्तर्गत धार्मिक तथा पर्यटकीय स्थलको अध्ययनलाई प्रत्यक्ष अनुभवसँग जोड्न विद्यालयले यो भ्रमण आयोजना गरेको हो । सो अवसरमा…

Read More

राप्तीमा बाल अधिकार, श्रम र बाल विवाह सम्बन्धी अभिमुखिकरण सम्पन्न

तुलबहादुर कवँर मगर मसुरिया,२ मंसिर । दाङको राप्ती गाउँपालिकामा बाल अधिकार, बाल श्रम र बाल विवाह न्यूनीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । राप्ती गाउँपालिकाले पालिका अन्तर्गत रहेका माध्यमिक तहका विद्यार्थीहरूलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेकाे हो । कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संस्कारसहितको शिक्षा आजको आवश्यकता रहेको बताए…

Read More

उपभोक्तालाई उद्यमी बनाउदैँ लमही स्थित अजम्मरी सामुदायिक वन

घरसञ्चार देउखुरी, २६ कात्तिक । लमहीमा एक महिने सिपमुलक तालिम सुरु भएको छ । स्थानीय स्रोतसाधनको प्रयोग गरी स्वरोजगार र उपभोक्ता सदस्यलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ आर.आर.एन.को आर्थिक सहयोग तथा डि.जि.एम. नेपाल र अजम्मरी सामुदायिक वनको संयुक्त आयोजनामा बाँसबाट हस्तकलाका विभिन्न सामग्री उत्पादनसम्बन्धी एकमहिने तालिमको जैविक विविधता ग्रीनपार्कमा सुरु भएको हो । बुधवार लमही नगरपालिका…

Read More

गढवामा प्रयोगमा आधारित खगोल साक्षरता कक्षा संचालन

आलोक भावुक गढवा, ३० भदौं । क्रियटिङ पोसिबिलिटिज नेपालको आयोजनामा र टेस्ला साइन्स सेन्टरको समन्वयमा गढवा गाउँपालिकाभित्रका कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुलाई लक्षित गर्दै प्रयोगमा आधारित खगोल साक्षरता कक्षा अभियान संचालन गरिएको छ । कक्षा संचालन नासाको स्पेस एप्स च्यालेन्जका नेभिगेटर तथा इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनका सिटिजन साइन्टिस्ट अरुण लोहारले गरिरहेका छन् ।उनले सन्…

Read More

निजी विद्यालयकाे चेतावनी : शिक्षा विधेयक नसच्याए विद्यालयको साँचाे राज्यलाई बुझाउँछौँ

घरसञ्चारदाङ, १२ भाद्र । विद्यालय शिक्षा विधेयकको विरोधमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आज देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । विधेयकमा भएकाे त्रुटि सच्याउन माग गर्दै प्याव्सनले चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाएको हो । प्याब्सन दाङले पनि जिल्ला प्रशासन कार्यालय दाङकाे अगाडि कोणसभाको आयोजना गर्दै ज्ञापनपत्र बुझाएको छ ।…

Read More

गढवामा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण सँगै प्रशिक्षण

घरसञ्चारदाङ, गढवा । गढवा गाउँपालिका–स्थित सरस्वती विद्यालयमा अध्ययनरत गरिब तथा अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । आर्थिक अभावका कारण शिक्षण–अध्ययनमा कठिनाई भोगिरहेका विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक सामग्री वितरण गरिएको हो । निरासिज फाउण्डेशन नेपाल र एम्नेस्टी इन्टरनेशनलको आयोजनामा तथा काठमाडौं विश्वविद्यालयको प्रोजेक्ट आरम्भ समूहको सहकार्यमा यो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा…

Read More

लागू औषध विरुद्ध बिद्यार्थीलाई सचेतना प्रशिक्षण

घरसञ्चारदाङ । सौडियार स्पोर्ट्स क्लब घोराही ७ सौडियार दाङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको सहकार्यमा मङ्गलबार लागू औषध विरुद्ध माबि सौडियारमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप सो कार्यक्रम गरिएको हो । सौडियार स्पोर्ट्स क्लबका अध्यक्ष एन्जस रोकाको अध्यक्षता तथा घोराही उपमहानगर वडा नम्बर ७ का वडा अध्यक्ष खोपीराम…

Read More

दाङलगायत देशभर प्याब्सन र एन प्याब्सनले बुझाए ज्ञापनपत्र

घरसञ्चारदाङ, ३० साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङलगायत देशभरका प्याब्सन र एन प्याब्सनले ज्ञापनपत्र बुझाएका छन् । केन्द्रीय कार्यक्रम अन्तरगत आज शुक्रबार देशभरका प्याब्सन र एन प्याब्सनले ज्ञापनपत्र बुझाएका हुन् । केन्द्रीय कार्यक्रम अन्तरगत जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापनपत्र बुझाएको छ । दाङमा…

Read More