पालिकाले छापेको किताबमा त्रुटी, बिद्यार्थी अन्यौलमा

शिव राज खनाल दाङ । लमही नगरपालिकाले कक्षा ५ र कक्षा ८ का विद्यार्थीहरूका लागि प्रकाशित गरेको स्थानीय पाठ्यक्रममा आधारित पुस्तक ‘हाम्रो लमही’ मा व्याकरणीय त्रुटि भेटिएको छ । शिक्षण-शिक्षा सुधारको नाममा प्रकाशन गरिएको यस पुस्तकमा प्रयोग भएका कतिपय वाक्य, भाषा, स्थान र व्याकरणको दृष्टिकोणले त्रुटि रहेको शिक्षक तथा अभिभावकहरूले गुणासो गरेका छन् । पुस्तकको…

Read More

गढवामा महिला स्वास्थ्य स्वयंसेविकाका लागि दुई दिने तालिम सुरु

आलोक भावुक गढवा, २१ श्रावण । गढवा गाउँपालिका वडा नम्बर ६ मा उपेक्षित उष्णप्रदेशिय रोगहरू तथा कुष्ठरोग सम्बन्धी दुई दिने आधारभूत तालिम सुरु भएको छ । गढवा गाउँपालिका स्वास्थ्य शाखाको समन्वय तथा फेयरमेड/प्रेरणा परियोजनाको आर्थिक सहयोगमा सञ्चालित तालिममा वडा नम्बर ६ का १४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरू सहभागी भएका छन् ।कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर…

Read More

कक्षा १२ काे नतिजा सार्वजनिक :६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

घरसञ्चार काठमाण्डौ, १९ साउन । राष्ट्रिय परीक्षा बाेर्डले कक्षा १२ काे नतिजा सार्वजनिक गरेकाे छ । बाेर्डकाे केहीबेरअघि सकिएकाे बैठकले नतिजा सार्वजनिक गरेकाे हाे । बाेर्डका अनुसार कक्षा १२ काे परीक्षामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै ३८ दशमलव ८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।यसैबीच कक्षा १२…

Read More

कक्षा १२ को नतिजा प्रकाशन गर्ने तयारी, कसरी हर्ने नतिजा?

घरसञ्चार काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज प्रकाशन गर्ने तयारी गरेको छ । आज साँझ परीक्षाफल प्रकाशनको तयारी गरेको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले घरसञ्चारलाई जानकारी दिए । त्यसका लागि साँझ बैठक बस्ने तयारी भइरहेको उनले बताए । ‘आज साँझ बोर्ड बैठक बस्ने कुरा छ । सम्भव भएसम्म आज नै परीक्षाफल प्रकाशित…

Read More

राप्तीमा १३ हजार बढी विद्यार्थीको मुटु परीक्षण गरिँदै

तुलबहादुर कवँर मगर भालुवाङ, १९ साउन । दाङको राप्ती गाउँपालिकामा १३ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण कार्यक्रम सुरु भएको छ । राप्ती गाउँपालिका, रोटरी क्लब चन्द्रागिरी र रोटरी क्लब राप्तीको संयुक्त आयोजनामा तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान (केन्द्रीय कार्यालय ललितपुर, लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला शाखा) को प्राविधिक सहयोगमा मुटु परिक्षण सुरु गरिएको हो…

Read More

स्रष्टा, सिर्जना गर्न देउखुरीमा एकल गजल वाचन कार्यक्रम

घरसञ्चार दाङ, साउन १७ । देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङको आयोजना तथा देउखुरी गजल अभियान दाङको सहकार्यमा एकल गजल वाचन एवम् स्रष्टा, सिर्जना र समीक्षा कार्यक्रम लमहीमा सम्पन्न भएको छ । देउखुरी साहित्य मञ्चका अध्यक्ष नीमबहादुर थापाको अध्यक्षता एवम् जनसाँस्कृतिक महासंघका केन्द्रीय सह संयोजक एवम् जनगायक नारायण योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो…

Read More

आत्मनिर्भर बनाउन तालिम, ब्यबसायी बन्नुपर्नेमा जोड

घरसञ्चार दाङ । लमही नगरपालिका वडा नं. ७ मा आयोजित तीन महिने सिलाईकटाई तालिमको एक समारोहका बिच समापन गरिएको छ । महिलाहरूको सशक्तिकरण र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले वडा कार्यालयले तालिमको आयोजना गरेको थियो । समापन समारोहलाई संबोधन गर्दै लमही नगरपालिकाकि नगर उपप्रमुख लक्ष्मी योगीले महिलाहरूको सीप विकास नै दीगो विकासको आधार भएको बताईन ।…

Read More

निजामती सेवा परामर्शका लागि लुम्बिनी प्रदेशले लोक सेवामा पठाउने

घरसञ्चार दाङ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक सोमवार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ प्रदेश लोक सेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरिएको थियो । सोही प्रस्तावको आधारमा बैठकले…

Read More

महिलालाई बिजय लघुबित्त गढवा शाखाको वित्तीय साक्षरता तालिम

घरसञ्चार दाङ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड गढवा शाखाले एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सँस्थाको केन्द्रीय कार्यक्रम अनुसार गढवा शाखाले बित्तिय साक्षरता कार्यक्रम गरेको हो ।सँस्थाका केन्द्रीय अनुगमन अधिकृत कुम बहादुर थापाको शभापतित्व तथा गढवा-६ का वडाध्यक्ष वीर बहादुर आलेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई संबोधन गर्दै…

Read More

लमही वडा ३ मा महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम

घरसञ्चार दाङ । लमही नगरपालिका वडा नं. ३ मा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत तीन दिने वित्तीय साक्षरता सम्बन्धी तालिम सम्पन्न भएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम लमही नगरपालिका र ३ नम्बर वडा कार्यालयको सहकार्यमा तालिम सम्पन्न भएको हो । तालिममा २५ जना सहभागीले वित्तीय योजना, बचत, लगानी, ऋण व्यवस्थापन लगायतका विषयमा व्यवहारिक ज्ञान…

Read More