शिक्षक हटाउन थालिएको विरोधमा विद्यार्थी आन्दोलित
घरसञ्चार जेठ ३२, दाङ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डीमा कार्यरत करार शिक्षकलाई हटाउन लागिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । शिक्षक अभाव भईरहेका बेला राजनितीक आस्थाका आधारमा शिक्षकलाई हटाउन थालिएको र पठनपाठन प्रभावित हुने भन्दै स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा विद्यार्थीहरु आन्दोलित भएका हुन् । आयुर्वेदको एउटा विभागमा ४ जना विज्ञ शिक्षक हुनुपर्ने…






