​करको बोझले होइन, स्रोतको खोजले बन्छ समृद्ध नेपाल-के.पि. घिमिरे

घरसञ्चार दाङ । ​कुनैपनि देशलाई समृद्ध, शक्तिशाली र पूर्ण रूपमा जनमैत्री बनाउने हो भने राज्य सञ्चालकहरूले एउटा शाश्वत सत्य बुझ्न अति आवश्यक छ-“नागरिकको ढाड भाँचिने गरी कर माथि कर थपेर न त देश सम्पन्न हुन्छ, न त्यो सरकार कहिल्यै जनमैत्री बन्न सक्छ ।” ​कर उत्पादनको लाभांशमा लगाउने हो, सर्वसाधारणको चुलो निभ्ने गरी असुलिने शुल्क होइन…

Read More

सरकारले लागू गरेको नयाँ करप्रति मध्यम वर्गलाई चिन्ता-केपी घिमिरे

घरसञ्चार दाङ । सरकारले श्रावण १ गतेदेखि लागू गरेको नयाँ कर व्यवस्थाले धेरै मध्यमवर्गीय नागरिकमा थप आर्थिक भार पर्ने चिन्ता बढेको छ । सरकारले राजस्व संकलनका लागि विभिन्न क्षेत्रमा नयाँ शुल्क र कर लागू गरेसँगै यसको प्रभाव दैनिक जीवनमा कस्तो पर्ला भन्ने बहस पनि सुरु भएको छ । धेरै मध्यमवर्गीय परिवारको अनुभव एउटै छ- न…

Read More

ट्यांकी सरसफाइका लागि लमहीमा २० घण्टा खानेपानी सेवा प्रभाबित हुने

घरसञ्चार लमही । रातोडाँडास्थित मुख्य खानेपानी ट्यांकीको सरसफाइ तथा मर्मत कार्यका कारण लमही क्षेत्रमा करिब २० घण्टासम्म खानेपानी वितरण बन्द हुने भएको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अनुसार साउन २ गते आज शनिबार बेलुका ४ बजेदेखि साउन ३ गते आइतबार दिउँसो १२ बजेसम्म खानेपानी वितरण पूर्ण रूपमा प्रभावित हुनेछ । संस्थाका अध्यक्ष…

Read More

आत्महत्या रोकथाममा समुदायलाई सचेत बनाउँदै प्रहरी

घरसञ्चार दाङ । समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम लमही नगरपालिका-७ जनकपुरमा सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय अमिलियाअन्तर्गत प्रहरी चौकी सतबरियाको आयोजनामा भएको कार्यक्रममा जनकपुर र कप्तानगञ्ज क्षेत्रका करिब ५० जना स्थानीयवासीको सहभागिता रहेको थियो । देशभर आत्महत्याका घटनामा वृद्धि भइरहेको अवस्थालाई मध्यनजर गर्दै समाजमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको…

Read More

धान राेपाई गर्दैगर्दा खेतमा अजिङ्गर फेला परेपछि

शिवु खनाल देउखुरी । देउखुरीमा धान पाेराईकाे क्रममा अजिङ्गर फेला परेको छ । लमही नगरपालिका नम्बर १, सुन्डबरी निवासी बुद्धि चौधरीको खेतमा बिहीबार विहान धान रोपाइँ गर्ने क्रममा अविषालु अजिङ्गर सर्प देखेपछि प्रहरीलाई खवर गरेका थिए । राेपाइकाे क्रममै अजिङ्गर फेला परेपछि किसानहरू केहि बेर त्रसित पनि भए । स्थानीयहरूकाे सूचनापछि पत्रकार तथा सर्प उद्धारकर्ता…

Read More

असहायका लागि लायन्स क्लबको मानवसेवा: ७० जोडी कपडा वितरण

घरसञ्चार दाङ । लायन्स क्लब अफ देउखुरी गोरक्षले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न तथा असहाय व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यले ७० जोड कपडा हस्तान्तरण गरेको छ । क्लबले आयोजना गरेको कार्यक्रममा ७० जोड कपडा महाकाल युवा संघ लमहीका नगर इन्चार्ज ध्रुव केसीलाई हस्तान्तरण गरिएको हो । उक्त कपडा दुखी, गरिब, असहाय, अशक्त, एकल व्यक्तिहरू तथा बाटोमा अलपत्र परेका…

Read More

मानवीय उदाहरण : कर्री सामुदायिक वनद्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग

घरसञ्चार दाङ । लमही नगरपालिका-७ बनघुस्रीस्थित कर्री सामुदायिक वन उपभोक्ता समूहले क्यान्सर रोगबाट पीडित देवा वलीलाई आर्थिक सहयोग प्रदान गरेको छ । लमही-७ कप्तानगञ्ज निवासी वली केही समयदेखि क्यान्सर रोगबाट पीडित रहँदै आएका छन् । उपचारका क्रममा रहेका उनलाई सान्त्वना तथा सहयोगस्वरूप कर्री सामुदायिक वन उपभोक्ता समूहले ३२ हजार रुपैयाँ प्रदान गरेको हो । समूहका…

Read More

डिभिजन वन कार्यालयद्वारा गढवामा वन व्यवस्थापन र दिगो उपयोगबारे समन्वय गोष्ठी

आलोक भावुक गढवा, ९ असार । देउखुरीको गढवामा वन संरक्षण, व्यवस्थापन तथा वनजन्य स्रोतहरूको दिगो उपयोग सम्बन्धी विषयमा सरोकारवाला निकायहरूसँग एकदिने अन्तरक्रिया तथा समन्वय गोष्ठी सम्पन्न भएको छ । डिभिजन वन कार्यालय दाङ (देउखुरी) को आयोजनामा सम्पन्न कार्यक्रम डिभिजनल वन अधिकृत गणेश बहादुर खड्काको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न…

Read More

सवारी आवागमन सहज बनाउन लमही-७ मा स्थान परिचय सहितका होडिङ बोर्ड स्थापना

घरसञ्चार लमही, असार ७ । सवारी आवागमनलाई सहज, सुरक्षित तथा व्यवस्थित बनाउन लमही नगरपालिका-७ ले वडाभित्रका विभिन्न स्थानमा स्थान परिचय सहितका होडिङ बोर्ड स्थापना गरेको छ । वडा कार्यालयको पहलमा स्थापना गरिएका बोर्डमार्फत स्थानीय बस्ती तथा विभिन्न टोलको पहिचान स्पष्ट हुने भएकाले यात्रु, सवारी चालक तथा बाहिरबाट आउने आगन्तुकलाई गन्तव्य पहिचान गर्न सहज हुने अपेक्षा…

Read More

हरियो लमही, शितल लमही अभियान सुरु हुँदै-नगरभित्र २,५०० पिपल रोप्ने तयारी

शिव राज खनाल  दाङ, ७ असार । दाङको लमही नगरपालिका-५ का स्थानीय तथा व्यवसायी केपी घिमिरेले नगरलाई हराभरा, शितल र वातावरणमैत्री बनाउने उद्देश्यसहित “हरियो लमही, शितल लमही” अभियान सुरु गर्ने घोषणा गरेका छन् । अभियान अन्तर्गत नगरभित्र कम्तीमा २ हजारदेखि २ हजार ५ सयसम्म पिपलका बिरुवा रोप्ने लक्ष्य राखिएको छ । पछिल्ला केही वर्षयता बढ्दो…

Read More