चार सँसदिय समितीको बैठक बस्दै

काठमाडौँ- सङ्घीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिहरूको बैठक अहिले ११ बजे बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्ने जनाईएको छ । बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची छ । त्यस्तै राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे…

Read More

कति सकियो एमालेको जिल्ला अधिबेसन? अझै कति बाँकि

काठमाण्डौ- नेकपा (एमाले) ले आफ्नो ६० वटा जिल्लाको अधिवेशन सकाएको छ । सत्ता साझेदार समेत रहेको एमालेले १३ वटाको मिति तोक्न बाँकी रहेको जनाएको छ। निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार ८ वटा जिल्लाको अधिवेशनको मिति तोकिएर यही महिनाभित्र अधिवेशन सकिनेछ।जसअनुुसार शुक्रबार र शनिबार मकवानपुर जिल्लाको अधिवेशन हुँदैछ । २० र २१ गते प्यूठानको अधिवेशन…

Read More

लामिछानेको भिसामा अझै अन्योल

काठमाडौं – दोस्रो पटक आवेदन दिँदा पनि क्रिकेटर सन्दीप लामिछानेले आईसीसी टी-२० विश्वकपमा सहभागी हुन जान संयुक्त राज्य अमेरिकाको भिसा नपाएको नेपाल क्रिकेट सङ्घका एक सदस्यले बताएका छन्। दूतावासको निर्णयपछि अब के गर्ने भन्ने विषयमा पदाधिकारीहरूबीच छलफल भइरहेको नेपाल क्रिकेट संघ (क्यान) का कार्यकारी सदस्य दुर्गाराज पाठकले पत्रकार संग बताए । एक किशोरीसँग जबरजस्ती करणी…

Read More