लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई बनाउने सहमति
घरसञ्चारदाङ । नेकपा एमाले पार्टी भित्रकाे पूर्व सहमति अनुसार लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि सारिएको छ । स्रोतकाअनुसार पहिलो चरणमा लिला गिरी र दोस्रो चरणमा चेतनारायण आचार्य मुख्यमन्त्री हुने भद्र सहमति भएको थियो । उपनेता भन्ने पद अन्य प्रदेशमा छैन । लुम्बिनीमा भने उक्त पद समाबेस गरिएको छ । लुम्बिनीमा सुरुमा संसदिय दलका नेता…






