प्रगतिशील प्यानलकि उपाध्यक्ष खड्काद्वारा उम्मेदवारी फिर्ता-लमही खानेपानी निर्बाचन
घरसञ्चारदाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको यहि पुस २७ गते हुन गइरहेको निर्वाचनमा प्रगतिशील प्यानलबाट उपाध्यक्ष पदको उम्मेदवार बन्नु भएकि लक्ष्मी खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिदै संयुक्त लोकतान्त्रिक प्यानललाई सहयोग गर्ने बताएकि छिन । साथै खड्काले संयुक्त लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदका उम्मेदवार विनोद कुमार पाण्डे ( चुनाव चिन्ह बाघ) को टिमलाई समर्थन गर्ने…






