पर्यटन क्षेत्रको विकासबाट मात्रै मुलुकको समृद्धि सम्भव-मन्त्रि न्यौपाने
घरसञ्चार दाङ । लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले पर्यटन क्षेत्रको क्षेत्रको विकासबाट मात्रै मुलुकको समृद्धि सम्भव रहेको बताएका छन् । दाङको घोराहीमा स्थापना भएको कौशी रेष्टुरेन्ट एण्ड बेन्क्वेटको उदघाटन गर्दै मन्त्री न्यौपानेले लुम्बिनी प्रदेशमा धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्र प्रसस्त रहेकाले पर्यटक भित्र्याउन यसको विकासमा राज्यले ध्यान दिनुपर्ने बताए । पर्यटनन क्षेत्रको…


