लमही-७ मा एकसय दिने अभियानको समापन
घरसञ्चारदेउखुरी । नेपाली काँग्रेसले देशैभर आयोजना गरेको एकसय दिने अभियान कार्यक्रम अन्तिम चरणमा छन । दाङको देउखुरीमा पनि यो अभियानले सार्थकता पाएको छ । कार्यक्रम भने अन्तिम चरणमा छन । लमही नगरपालिका वडा नम्बर ७ मा एकसय दिने अभियानको समापन गरिएको छ ।अभियानको समापन गर्दै जिल्ला प्रतिनिधि तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सदस्य शुवास न्यौपानेले…






