पर्याप्त अधिकार नहुँदा काम गर्न समस्या-मन्त्री न्यौपाने
घरसञ्चारदाङ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले प्रदेश सरकार र स्थानिय तहहरुलाई पर्याप्त अधिकार नहुँदा सकस थपिएको बताएका छन । संघिय सरकारले स्थानिय तह संरचना निर्माण गरेपनि पाउनुपर्ने पर्याप्त अधिकार नपाउँदा कामकाजमा जटिल्टा थपिएको गुणासो गरे ।नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको बधाई तथा भेटघाट कार्यक्रमलाई…






