देउखुरीमा सर्पको टोकाईबाट एकजनाको मृत्यु
घरसञ्चार दाङ । देउखुरीमा सर्पको टोकाईबाट एकजनाकाे मृत्यु भएको छ । मृत्युु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरिया निवासी ५५ वर्षिय शालिक राम यादव रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । यादवलाई साेमबार बिहानै करिब ५ बजे घरभित्रै योग गर्दै गरेकाे अवस्थामा विषालु सर्पले डसेकाे पारिवारिक स्रोतले जानकारी दिएको छ । कोब्रा सर्पले…



