राजपुर गाउँपालिकामा दूध संकलन केन्द्र स्थापना, किसान लाभान्वित
शिव राज खनाल साउन १८ दाङ । दाङको राजपुर गाउँपालिका– ३ प्रतापपुरमा दूध उत्पादन गर्ने किसानहरूलाई लक्षित गर्दै आधुनिक दूध संकलन केन्द्र स्थापना गरिएको छ। किसानको उत्पादनलाई उचित मूल्यमा व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको यो केन्द्रले दैनिक रुपमा किसानबाट दूध संकलन गर्नेछ। दूध संकलन केन्द्रको उद्घाटन एक औपचारिक कार्यक्रमका बीच राजपुर गाउँपालिकाका अध्यक्ष सरद कुमार…



