आयाम सहकारी आफ्नै भवनमा, किसानमा नया आयाम थप्दै
घरसञ्चार दाङ । देउखुरीस्थित आयाम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नै भवनबाट सेवा विस्तारको थालनी गरेको छ । गढवालाई केन्द्र बनाएर दाङ जिल्लामा काम गरिरहेको आयाम सहकारीले सुबिधा सम्पन्न भवनबाट नागरिकलाई सेवा दिन थालेको हो । बुधबार एक विशेष समारोहबीच लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुले भवन समुद्घाटन गरेका हुन् । समारोहमा बोल्दै…






