युवा चेम्बरको प्रथम अधिवेशन : अध्यक्षमा भट्टराई निर्विरोध निर्वाचित
ओमप्रकाश गुप्ता भालुवाङ २६ साउन । दाङको राप्ती गाउँपालिकामा अवस्थित राप्ती चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बर अफ कमर्सको सोमबार युवा भेला तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । प्रथम अधिवेशनबाट अध्यक्षमा मोतीराम भट्टराई निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनले ५ सदस्यीय पछि मनोनीत गर्ने गरि १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ…



