कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

घरसञ्चार दाङ । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले दाङबाट पक्राउ गरेको छ । रोल्पा जिल्ला अदालतको मिति २०७० वैशाख ३१ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका श्यामबहादुर झाक्रीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार झाक्रीलाई मिति…

Read More

प्रहरीको कडाइ: भालुवाङमा फेरि १ लाख मूल्य बढिको युरिया मल बरामद

घरसञ्चार दाङ, साउन ७ । दाङको राप्ती गाउँपालिका-१ भालुवाङस्थित पूर्व-पश्चिम राजमार्गमा प्रहरीले बिलबिजकविहीन ४५ बोरा युरिया मल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङको सक्रियतामा भएको यो कारबाही एक साताभित्रकै दोस्रो ठूलो सफलता हो । प्रहरीका अनुसार बिहीबार बिहान करिब ५ बजे सवारीसाधन चेकजाँचका क्रममा बिलबिजक नभएको ४५ बोरा युरिया मल बरामद गरिएको हो…

Read More

भालुवाङ प्रहरीको सफलता-३ लाख बराबरको अबैध युरिया मल बरामद

भिसुन शाही भालुवाङ । इलाका प्रहरी कार्यालय भालुवाङ, दाङबाट खटिएको प्रहरी चेकिङ टोलीले बिलबिजक विहीन ठूलो परिमाणको युरिया मल बरामद गरेको छ । प्रहरीका अनुसार मिति २०८३ साल असार ३२ गते बिहान करिब २:०० बजे राप्ती गाउँपालिका-१ भालुवाङ चोकस्थित पूर्व-पश्चिम राजमार्गमा सवारी साधनहरूको नियमित चेकजाँच गर्ने क्रममा बिलबिजक विहीन १४० बोरा युरिया मल बरामद गरिएको…

Read More

बञ्चरो प्रहारबाट दाङको राजपुरमा एकजनाको मृत्यु

घरसञ्चार दाङ । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वन क्षेत्रमा भएको विवादका क्रममा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । स्थानीय अन्दाजी ५५ वर्षीय भोला यादवको शनिबार दिउँसो करिब १२ः४५ बजे हत्या भएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार सोही गाउँका अन्दाजी ४० वर्षीय इश्वर हरिजन (कनवा) ले रामजानकी सामुदायिक वन क्षेत्रबाट बलाबली लिने…

Read More

राप्ती युवा हत्या प्रकरणमा एक युवती सहित तिनजना पक्राउ

घरसञ्चार दाङ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ४,गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् । घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे ।हत्यामा संलग्न…

Read More

स्थानिय सरकार र सुरक्षा निकायलाई लमही चेम्बरको ध्यानाकर्षण-लमही गोली काण्ड

टेकबहादुर पुन लमही । दाङको लमहीमा व्यवसायीमाथि गोली चलाएको घटनाप्रति चेम्बर अफ कमर्सले कडा आपत्ति जनाएको छ । गत शनिबार दिउँसो करिब १:३५ बजे लमही बजारस्थित जुनतारा सुनचाँदी पसलमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार गरी व्यवसायी घाइते बनाइएको घटनाप्रति लमही चेम्बर अफ कमर्सले कडा आपत्ति जनाएको छ । चेम्बरले सुरक्षित व्यावसायिक वातावरण विहीन हुँदै गएको घटनाले…

Read More

देउखुरीमा प्रहरीद्वारा अबैध वस्तु तथा विष्फोटक पदार्थ बरामद

घरसञ्चार दाङ, असोज २७ । दाङ जिल्लाका विभिन्न स्थानमा प्रहरीले पछिल्लो केही दिनमा अबैध रूपमा लुकाइ–छिपाइ ल्याइएका सामान र विष्फोटक पदार्थ (पटका) बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार असोज २५ देखि २७ गतेसम्म प्रहरीले गरेको छड्केमा लाखौं मूल्य बराबरका सामग्री फेला परेका हुन् । पहिलो घटनामा, असोज २५…

Read More

दाङमा खुकुरी प्रहारबाट दुईजना घाईते

घरसञ्चारतुलसीपुर, १९ भदौ । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन् । बिहिवार बिहान ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका–६ स्यालीबजारस्थित खुल्ला मैदानमा भएको खसी कप फुटबल प्रतियोगितामा युवाहरू बिच सामान्य विवाद हुँदा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिल ठकुरीले जानकारी दिए । घाइते हुनेहरुमा तुलसीपुर ५…

Read More

भालुबाङमा ब्राउनसुगरसहित एक युवक पक्राउ

भिसुन शाहीदाङ भदौ १७ । दाङ राप्ती गाउँपालिका–१ भालुवाङ नयाँ बजारबाट प्रहरीले लागुऔषध (ब्राउनसुगर) सहित एक जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा भालुवाङ इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमाण्डमा खटिएको प्रहरी टोलीले मंगलबार ३ बजे तुलसीपुर उपमहानगरपालिका–५ (ख) लाइन घर भई हाल भालुवाङ नयाँबजारमा दलसिंह बाठा मगरको घरमा कोठा…

Read More

गृहकार्य नगरेपछि अपहरणमा परेको नाटक, तीन जिल्लाका प्रहरीलाई तनाव

घरसञ्चारदाङ । गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहस्थित पृथ्वी माध्यमिक विद्यालयको कक्षा ७ मा पढ्ने भुवन कुँवर अपहरणमा परेको खबर विद्यालयका प्रधानाध्यापकलाई मंगलबार बिहान ११ बजेतिर पुग्यो । त्यसपछि प्रधानाध्यापक मदनबहादुर कुँवरले आत्तिँदै इलाका प्रहरी कार्यालय पुर्कोटदहलाई खबर गरे । त्यसपछि गुल्मी जिल्ला प्रहरी कार्यालयले सक्रियता बढायो । विद्यार्थीलाई अपहरणजस्तो गम्भीर विषय भएपछि जिल्ला प्रहरी कार्यालयले तालुक…

Read More