दाङमा एमसीसी परियोजना विरुद्ध कालोपट्टी बाँधेर बिरोध प्रदर्शन
घरसञ्चारसाउन ३०,तुलसीपुर । दाङमा अमेरिकी परियोजना(एमसीसी) विरुद्ध कालोपट्टी बाँधेर बिरोध कार्यक्रम गरिएको छ । शुक्रबार नेपाल कम्युनिस्ट पार्टी दाङको आयोजनामा घोराहीको तुलसीपुर चोकमा एमसीसी परियोजना पुनः सक्रिय बनाउने षड्यन्त्रको बिरोधमा कार्यक्रम गरिएको हो । बिरोधपछिको कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीले अमेरिकाले ललिपप देखाएर नेपालको सामरिक महत्वको भूगोल…



