लमही-घोराही सडकखण्ड ४ दिन बन्द हुने

घरसञ्चार दाङ । लमही–घोराही सडकखण्ड चारदिनका लागि बनणद गरिएको छ । उक्त सडक अन्तर्गत रहेको मसोट खोला पुलको आकस्मिक मर्मत कार्यका कारण चार दिनसम्म सवारी आवागमन बन्द गरिने भएको हो । जिल्लाको प्रमुख सडक संजालमा पर्ने उक्त पुल मर्मत गर्नुपर्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय दाङमा बसेको सर्वपक्षीय बैठकले मर्मत अवधिभर विशेष सावधानी अपनाउने निर्णय…

Read More

राजपुर गाउँपालिकामा दूध संकलन केन्द्र स्थापना, किसान लाभान्वित

शिव राज खनाल साउन १८ दाङ । दाङको राजपुर गाउँपालिका– ३ प्रतापपुरमा दूध उत्पादन गर्ने किसानहरूलाई लक्षित गर्दै आधुनिक दूध संकलन केन्द्र स्थापना गरिएको छ। किसानको उत्पादनलाई उचित मूल्यमा व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको यो केन्द्रले दैनिक रुपमा किसानबाट दूध संकलन गर्नेछ। दूध संकलन केन्द्रको उद्घाटन एक औपचारिक कार्यक्रमका बीच राजपुर गाउँपालिकाका अध्यक्ष सरद कुमार…

Read More

प्यूठानमा दुर्लभ केरा, एउटै बोटमा दुई थाम

शिव राज खनाल प्यूठान । प्युठान नगरपालिका–१ का कृषक तेजबहादुर केसीको मेहनतले एक अनौठो र दुर्लभ नतिजा दिएको छ । उनले लगाएको एउटा केराको बोटमा  दुईवटा थाममा केरा फल्दा स्थानीयबासी अचम्मित भएका छन् । सामान्यतया केराको बोटमा एक मात्र थाम (घरी) हुन्छ, जसमा केरा फल्ने गर्छ । तर तेजबहादुर केसीको बगैंचामा देखिएको बोटमा दुई घरी…

Read More

दाङमा कुकुरको मृत्युपछि किरिया

घरसञ्चार दाङ । मानिसको मृत्यु भएपछि किरिया गरेको त सबैलाई थाहा छ तर कुकुरको पनि किरिया हुन्छ! भन्दा अचम्म लाग्नु स्वभाविक हो । दाङको तुलसीपुरमा एकजना ब्यक्तिले आफुले पालेको कुकुरको मृत्यु पश्चात् मानिसको जस्तै क्रिया गरेका छन् । तुलसीपुर उपमहानगरपालिका-१७, मानपुरका शशीधर पौडेलले घरपालुवा कुकुरको मृत्यु भएपछि क्रिया गरेका हुन । नौ वर्षको उमेरमा साउन…

Read More

देउखुरीमा सर्पको टोकाईबाट दुईजना घाइते

शिवु खनाल दाङ, १५ साउन । देउखुरीमा विषालु सर्पको टोकाईबाट दुईजना घाइते भएका छन् । घाइते हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ४ फोहोरा निवासी ४ वर्षीय कार्तिक कुमाल र वडा नम्बर ५ निवासी २५ वर्षीय बिन्दु यादव रहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख डबल बहादुर बमले जानकारी दिए । उनका अनुसार बिहिवार विहान करिब…

Read More

देउखुरीमा एकब्यक्ति मृत अबस्थामा फेला

घरसञ्चार दाङ । देउखुरीमा एकब्यक्ती मृत अबस्थामा भेटिएका छन् लमही नगरपालिका वडा नम्बर ७ नयाबस्तीमा एकब्यक्ति मृत भेटिएका हुन । सोही ठाउँ निवासी बर्ष ५७ का श्यामलाल चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बेलुका करिब ५ बजेको समयमा स्थानियले चौधरीको शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । पारिवारिक स्रोतका अनुसार उनी…

Read More

सर्लाहीमा घर भत्किँदा ६ वर्षीय बालकको मृत्यु

घरसञ्चार सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा मंगलबार दिउँसो पुरानो घर भत्किँदा आँगनमा खेलिरहेका एक बालकको च्यापिएर मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय गौतम माझीका ६ वर्षीय छोरा अरुण माझी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार चन्द्रनगर गाउँपालिका-६ कामद टोलस्थित नबिन सिंहको दुईतले पुरानो पक्की घर मंगलबार अपराह्न करिब साढे ४…

Read More

आइसीयू र भेन्टिलेटर सुविधा नहुँदा सर्पको शिकार बन्दै ‘देउखुरीबासी’

शिवु खनाल देउखुरी, १४ साउन । देउखरीको राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरिया निवासी ५५ वर्षीय शालिकराम यादवलाई योगा गर्ने क्रममा विषालु सर्पले डस्यो । यादवलाई आफ्नै घरमा योग गरिरहेको बेला औँलामा सर्पले डसेपछि परिवारजनले तत्कालै स्थानिय सरकारले स्थापना गरेको सर्पदंश उपचार केन्द्र रहेको गढवा पुय्राए । तर त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारको…

Read More

लुम्बिनी प्रदेशले ५० लाख माथिका योजनाहरू ड्यास बोर्डमार्फत अनुगमन गर्ने

घरसञ्चार दाङ । लुम्बिनी प्रदेश सरकारले ५० लाखभन्दा माथिका योजनाहरू मुख्यमन्त्री ड्यास बोर्डमार्फत अनुगमन गर्ने भएको छ । सूचना तथा सञ्चार प्रविधि परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार तथा मातहतका निकायबाट कार्यान्वयन हुने योजनाहरूको ड्यास बोर्डमार्फत अनुगमन गर्नेगरी प्रणाली विकास गर्न निर्देशन दिए । सरकारले गर्ने हरेक कामलाई नजिकबाट अनुगमन गर्ने प्रणालीको…

Read More

बिराजको ‘राम नाम सत्य’ बाट फिल्ममा डेब्यु गर्दै टिकटकर आयुष

घरसञ्चार काठमाण्डौ । चर्चित टिकटकर तथा कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरीले फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । उनले माइकल चन्दको निर्देशनमा तयार हुन लागेको फिल्म ‘राम नाम सत्य’ बाट फिल्ममा डेब्यु गर्ने भएका हुन् । सोमबार फिल्मको निर्माणपक्ष र आयुषले कागजी सम्झौता गरेका छन् । निर्देशक माइकल चन्द र निर्माता उपेन्द्र शाहीले आयुषसँग कागजी…

Read More