अन्तर–विद्यालय चित्रकला प्रतियोगितामा देउखुरी पब्लिक स्कुल पहिलो
घरसञ्चार दाङ । जलवायु परिवर्तन र मानवअधिकारमा पर्ने प्रभाब विषयमा अन्तर–विद्यालय चित्रकला प्रतियोगिता लमहीमा सम्पन्न भएको छ । प्रतियोगितामा लमही-६ देउपुर स्थित देउखुरी पब्लिक स्कुलले पहिलो स्थान हाँसिल गरेको छ । प्रतियोगितामा गोरखा मोडेल सेकेण्डरी स्कुल दोस्रो र ज्योतिष्मती बिद्यापिठले त्यस्रो स्थान हाँसिल गरेका छन् । अम्नेस्टी इन्टरनेशनल नेपाल, निरासिज फाउन्डेशन नेपाल, नेपाली युथ फर…






