गढवा चेम्बर अफ कमर्स गठन, अध्यक्षमा सन्तौष कौशल चयन

घरसञ्चार दाङ । गढवामा गढवा चेम्बर अफ कमर्स गठन गरिएको छ । सनिबार गढवामा एक कार्यक्रमको आयोजना गरि गढवा चेम्बर अफ कमर्स गठन गरिएको हो । स्थानीय व्यवसायीहरूको साझा संस्था गढवा चेम्बर अफ कमर्सको शनिबार एक औपचारिक कार्यक्रमका बीच घोषणा गरिएको हो । ब्यबसायी तथा बुद्धिजीवी सन्तोष कौशलको सँयोजकत्व तथा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका…

Read More

गढवामा व्यापार मेला शुरु हुँदै, मुनाफाबाट ब्यबसायीक सुरक्षा कोष सञ्चालन गर्ने लक्ष्य

घरसञ्चार दाङ । गढवामा यही असार ३ गतेदेखी व्यापार मेला सुरु हुने भएको छ । गढवा उद्योग वाणिज्य संघको आयोजनामा स्थानिय उत्पादन, समृद्ध पालिका– उद्योग, पर्यटन र व्यबसाय समृद्धिको मेरुदण्ड भन्ने मूल नाराका साथ असार ३ देखी १२ गते सम्म प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला २०८२ सञ्चालन हुन थालेको हो । शनिवार…

Read More

नेपाल भूपू सैनिक संघ दाङको ३५ औं स्थापना दिवस, दीप प्रज्वलन गरि मनाईयो

घरसञ्चार दाङ । नेपाल भूतपूर्व सैनिक संघ दाङको ३५ औं स्थापना दिवस दीप प्रज्वलन गरी मनाईएको छ । नेपाली कांग्रेस निकट यो संघले आफ्नो स्थापनाको तीन दशक भन्दा बढी समय पार गरेसँगै सामाजिक, राष्ट्रिय तथा संगठनात्मक योगदानको स्मरण गर्दै विविध कार्यक्रमसहित दिवस मनाएको हो । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ देउखुरी लमहीको पार्टी कार्यालयमा…

Read More

युवाहरुको लगानीमा स्टार क्याफे एण्ड रेष्टुरेन्ट संचालनमा

घरसञ्चार नेपालगन्ज । नेपालगन्जमा करीब डेढ करोडको लगानीमा स्टार क्याफे एण्ड रेष्टुरेन्ट संचालनमा आएको छ । नेपालगन्ज-१८ सुर्खेतरोड कारकाँदोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्ज कार्यालय सामुन्ने संचालनमा आएको स्टार क्याफे एण्ड रेष्टुरेन्टको शुक्रबार उद्घाटन गरिएको हो । क्याफे एण्ड रेष्टुरेन्टको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले गरेका हुन् । क्याफे उद्घाटन गर्दै प्रमुख विष्टले युवाहरुले…

Read More

विपद्को पुर्वतयारीमा जुट्न मुख्यमन्त्रीकाे आह्वान, मनसुनबाट लुम्बिनी बढी प्रभाबित हुने

घरसञ्चार दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्को पूर्वतयारीमा जुट्न सरोकारवाला सबै पक्षलाइ आह्वान गरेका छन् । लमही नगरपालिका–६, मध्यनगरमा शुक्रबार आयोजित लुम्बिनी प्रदेशस्तरीय एकीकृत अभ्यास हातेमालो–७ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनिकरण गर्न पूर्वतयारीलाई चुस्त बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । कुनै पनि विपद् पूर्व जानकारी…

Read More

स्वदेशमै रोजगार श्रृजना गर्न ८ युवाले खोले ‘स्टार क्याफे एण्ड रेष्टुरेन्ट’

घरसञ्चार बाँके । नेपालगञ्ज-१८ बाँकेमा ८ जना युवाहरु मिलेर ‘स्टार क्याफे एण्ड रेष्टुरेन्ट’ सञ्चालनमा ल्याएका छन्। युवाहरुले १ करोडभन्दा बढीको लगानीमा सुरु गरेको यो रेष्टुरेन्ट स्वास्थ्यप्रद खानाका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा केन्द्रित छ । रेष्टुरेन्टका बारेमा जानकारी दिँदै स्टार युवा समूहका अध्यक्ष अभिषेक अमन झाले, स्वदेशमै केही नयाँ र टिकाउ गर्ने लक्ष्यका साथ यो प्रयास…

Read More

मानव स्वास्थ्य सँग जोडिएको वातावरण स्वच्छ राखौँ-विश्व वातावरण दिवश

घरसञ्चार दाङ । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले वातावरणमा असर नपर्ने गरी सरकारले विकास निर्माणका काम गरिरहेको बताएका छन् । उनले वर्तमानमा सुविधा दिलाउने नाममा भविष्यका सन्ततिलाई असर पर्ने गरी सरकारले विकास निर्माणका काम नगर्नेमा विश्वस्त हुन आग्रह गरे । बिहिवार लमही नगरपालिका र डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीले संयुक्त रुपमा आयोजना गरेको…

Read More

राष्ट्रिय वाणिज्य बैंकको देउखुरी शाखा सुरु

घरसञ्चार दाङ । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सेवा विस्तार गर्दै देउखुरी उपत्यकाको राप्ती गाउँपालिका–४, श्रीनारायण चोकमा नयाँ शाखा स्थापना गरेको छ । यो शाखा बैंकको ३०१ औँ शाखा हो, जसले बिहिवारदेखी औपचारिक रूपमा सेवा सुरु गरेको छ । बैंकले देउखुरीको यो शाखामार्फत् स्थानीय बासिन्दाहरूलाई सुलभ, भरपर्दो र डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ…

Read More

किसानको सहजताका लागि लमही नगरले गर्यो तिन ठाउँबाट पशुसेवा शुरु

घरसञ्चार दाङ । लमही नगरपालिकाले पशु शाखा कार्यालयको सेवा तिन ठाउँबाट दिन थालेको छ ।मंगलवार लमही नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा पशु सेवा सुचारु गर्दै नगरपालिकाका तिन स्थानबाट पशु सेवाको सुरुवात गरिएको हो । औषधी उपचार, पशु प्रजनन्, घाँसको विउ विज वितरण, बाख्रा पकेट कार्यक्रम, नश्ल सुधार, घरदैलोमा प्राविधिक सहयोग, खोप लगायतका अन्य…

Read More

ट्रकको ठक्करबाट मोटरसाईकल चालक गम्भीर घाईते

घरसञ्चार दाङ । लमहीको सतबरियामा ट्रकले ठक्कर दिँदा एकजना गम्भीर घाईते भएका छन् । घाइते हुनेमा मोटरसाईकल चालक लमही नगरपालिका वडा नम्बर ९ जलकुण्डी निवासी पल बहादुर वली रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको भे १ ख ३७७५ नम्बरको ट्रकले पश्चिमबाट लमही तर्फ आँउदै गरेको रा ४ प…

Read More