गढवामा वडाध्यक्षकै घरबाट अबैध काठ बरामद
घरसञ्चार दाङ । दाङको गढवामा वडाध्यक्षकै घरबाट अबैध काठ बरामद गरिएको छ । गढवा गाउँपालिका- ७ का वडाध्यक्ष राहुलदेव चौधरीको घरबाट चिरान गर्दै गरिएको अवस्थामा ५८ क्वुफिट काठ बरामद गरिएको छ । अवैध काठ चिरान भइरहेको गोप्य सूचनाका आधारमा सव डिभिजन वन कार्यालय गढवा, इलाका प्रहरी कार्यालय गढवा र सशस्त्र वन रक्षकको संयुक्त टोली वडाध्यक्षको…






