बृहत् छलफल सँगै लमहीका व्यवसायीलाई प्रक्रिया र कानुनबारे प्रशिक्षण
घरसञ्चारदेउखुरी । चाडबाड नजिकिँदै गर्दा देउखुरी उद्योग वाणिज्य संघले क्षेत्रका उद्योगी र व्यवसायीहरूसँग बृहत् अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । दशैं, तिहार, छठलगायतका प्रमुख पर्व नजिकिँदै गर्दा बजारमा हुने अनुगमन, गुणस्तर परीक्षण र मूल्य नियन्त्रणका कारबाही प्रक्रियामा व्यवसायीहरूलाई आवश्यक सतर्कता र कानुनी जानकारी दिलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । नेपालगञ्जस्थित वाणिज्य,…






