दाङमा चरा संरक्षणको लागी सिमसार विशेष परियोजना लागू

घरसञ्चारदाङ । दाङमा रैथाने तथा आप्रवासी चराको बासस्थान संकटमा पर्दै गएको भन्दै चरा र तिनको वासस्थान संरक्षणको पहल सुरू भएको छ ।राप्ती नदीमा आप्रवासी चरा विचरणका लागि आउने गरे पनि मानवीय गतिविधि बढ्दै जाँदा चराको बासस्थान जोखिममा पर्न थालेकोमा सरोकारवालाको चिन्ता छ ।त्यसैले अहिले देउखुरीको चुरे वन तथा पश्चिम राप्ती सिमसार क्षेत्रमा आप्रवासी चरा संरक्षणका…

Read More

दाङमा एमसीसी परियोजना विरुद्ध कालोपट्टी बाँधेर बिरोध प्रदर्शन

घरसञ्चारसाउन ३०,तुलसीपुर । दाङमा अमेरिकी परियोजना(एमसीसी) विरुद्ध कालोपट्टी बाँधेर बिरोध कार्यक्रम गरिएको छ । शुक्रबार नेपाल कम्युनिस्ट पार्टी दाङको आयोजनामा घोराहीको तुलसीपुर चोकमा एमसीसी परियोजना पुनः सक्रिय बनाउने षड्यन्त्रको बिरोधमा कार्यक्रम गरिएको हो । बिरोधपछिको कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीले अमेरिकाले ललिपप देखाएर नेपालको सामरिक महत्वको भूगोल…

Read More

प्रेमको अधुरो रस सुस्तरी पिलाउँदैछे सानिले…

प्रेमको अधुरो रस सुस्तरी पिलाउँदैछे सानिलेदुखहरण यादव, पत्रकार तथा युवा गजलकार प्रेमको अधुरो रस सुस्तरी पिलाउँदैछे सानिले,आफू रुँदै मलाई भक्कानिँदै रुवाउँदैछे सानिले। थाहा थिएन, यस्तै होला जीवनको नयाँ मोडमा,मनको जहाज कालो बादलमा उडाउँदैछे सानिले। भनी मगमगाउँछ कुनै दिन— “जिन्दगीको बगैँचा मेरो”,फक्रन नपाउँदै आफैं कोपिला सुकाउँदैछे सानिले। मुटुदेखि मुटुसम्म रंगिएका थिए सब अंग-अंग,छुटाई हात, प्रेमका पाइला…

Read More

१ लाख १० हजार धरौटी बुझाएर रिहा भए गुण्डा नाईके चक्रे मिलन

घरसञ्चारकाठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका चक्रे मिलन (मिलन गुरुङ) लाई जिल्ला अदालत भक्तपुरले पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश जारी गरेको हो । बिहीबार मुद्दाको सुनुवाइ नभ्याउने भएपछि पेशी तोकिएको थिएन । आज शुक्रबार भने न्यायाधीश…

Read More

दाङलगायत देशभर प्याब्सन र एन प्याब्सनले बुझाए ज्ञापनपत्र

घरसञ्चारदाङ, ३० साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङलगायत देशभरका प्याब्सन र एन प्याब्सनले ज्ञापनपत्र बुझाएका छन् । केन्द्रीय कार्यक्रम अन्तरगत आज शुक्रबार देशभरका प्याब्सन र एन प्याब्सनले ज्ञापनपत्र बुझाएका हुन् । केन्द्रीय कार्यक्रम अन्तरगत जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापनपत्र बुझाएको छ । दाङमा…

Read More

आफुलाई आक्रमण भएपछि नेपालगञ्जमा प्रहरीले गोली चलायो

घरसञ्चारदाङ, साउन ३० । बाँकेको नेपालगंज बसपार्कमा गोली चलेको छ ।प्रहरीले चलाएको गोली लागेर एक जना भारतीय नागरिक भाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । घाइतेलाई नेपालगंजस्थित संजिवनी अस्पतालमा पुर्‍याइएको छ । प्रहरीका अनुसार उनी लागुऔषध कारोबारी हुन । प्रहरीले चार जना लागुऔषध कारोबारीलाई पनि नियन्त्रणमा लिएको छ । बाँकेका प्रहरी प्रमुख…

Read More

देउखुरीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु

घरसञ्चारभालुवाङ २९ साउन । दाङको देउखुरीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ४ मझनीगढ निवासी राजु अधिकारीका ९ वर्षीय छोरा संस्कार अधिकारी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । हजुरबुवा डम्मरबहादुर जिसीका अनुसार बालक अधिकारीलाई गएराति घरमा सुतिरहेको अवस्थामा गराइज सर्पले डसेर घाइते भएको र उपचारको क्रममा…

Read More

गुगल, फेसबुक लगायत १७ कम्पनीको नेपालमा वार्षिक ३ अर्ब २८ करोड रूपैयाँको कारोबार

घरसञ्चार काठमाण्डौ । गुगल, फेसबुक, इन्स्टा, माइक्रोसफ्ट लगायतका विदेशी डिजिटल सेवा प्रदायक कम्पनीहरूले गर्ने कारोबारमा सुधार देखिएको छ । यी कम्पनीले कारोबारको आधारमा सरकारलाई १३ प्रतिशत मूल्य अभिवृद्धिकर र आयको आधारमा दुई प्रतिशत डिजिटल सेवा कर (डिएसटी) उपलब्ध गराउने गरेका छन् । यस आधारमा यी कम्पनीहरूको कारोबारमा सुधार आएको देखिएको छ। हालसम्म १९ वटा कम्पनी…

Read More

धारापानीमा शुक्रबार करोड दीप प्रज्वलन गरिने

घरसञ्चार दाङ । दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम, धारापानीमा भोली शुक्रबार करोड दीप प्रज्वलन हुने भएको छ । साउन १ गतेदेखि सुरु भएको शिवपुराण एवं श्रींगारिक महाआरतीको औपचारिक समापन हुनु अघि, भक्तजन र मन्दिर व्यवस्थापन समितिको तर्फबाट रोड दीप प्रज्वलन थालिएको हो । दिउँसो ४ बजेदेखि विधिपूर्वक सामूहिक लक्ष्यवर्तिका माध्यमबाट बेलुकी साढे ६…

Read More

रास्वपा नेताको बिबादास्पद अभिब्यक्तिले सञ्चार जगतमा खैलाबैैला

घरसञ्चार रुपन्देही । रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको सरगर्मी बढिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताको विवादास्पद अभिव्यक्तिले राजनीतिक र सञ्चार क्षेत्रमा खैलाबैला मच्चिएको छ ।सिद्धार्थनगर–७ निवासी रास्वपाका उम्मेदवार आकांक्षी पार्थिवेन्द्र उपाध्यायले पत्रकार र सञ्चारमाध्यमविरुद्ध दिएको अभिव्यक्तिले ठूलो विवाद निम्त्याएको हो । केही दिनअघि रास्वपाको केन्द्रीय कार्यालयमा आफ्नो धारणा राख्ने क्रममा…

Read More