राप्ती आधारभूत अस्पताल सिसहनियामानयाँ मेडिकल सुपरिटेण्डेन्ट नियुक्त
तुलबहादुर कवँर मगरसिसहनियाँ, ९ भदौ । दाङको राप्ती गाउँपालिका–५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालको नयाँ मेडिकल सुपरिटेण्डेन्ट (मेसु) मा एमडिजिपी डा. हरि पाण्डे नियुक्त हुनु भएको छ । अस्पताल विकास समितिको बैठकले सिनियरताको आधारमा नबौं तहका डा. पाण्डेलाई मेसुमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सो अस्पतालका मेसु आठौं तहका डा. श्रवण चौधरी रहनु भएको…






