हरियाली बिस्तारका लागि लमही-६ मा वृक्षारोपण कार्यक्रम सम्पन्न
घरसञ्चारदाङ, लमही । हरित वातावरण संरक्षण तथा स्थानीय क्षेत्रमा हरियाली विस्तार गर्ने उद्देश्यका साथ लमही नगरपालिका–६ मा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । देउपुरको सिसौ बगर स्थित निर्माण हुन थालेको पार्कमा ५० बढि विभिन्न प्रजातीका बिरुवा र फलफुलका बेर्ना रोपिएको हो । लमही नगरपालिकामा गठन भएको युवा छाँया सरकारको आयोजना र लमही-६ नम्बर वडा कार्यालय…






