सांसदहरुकाे सम्पत्ति गैह्रनाफामूलक बनाउन सरकारलाई प्याब्सनकाे चुनाैती

महेश बस्नेतदाङ, १३ भाद्र । प्रतिनिधि सभाकाे शिक्षा तथा प्रविधि समितिले संसदमा पेश गरेकाे विद्यालय शिक्षा विधेयक २०८० विरुद्ध निजी विद्यालयका छाता संगठनहरुले आन्दाेलन जारी राखेका छन् ।  शुक्रबार घाेराहीमा भएकाे बृहत् खबरदारी सभालाई सम्बाेधन गर्दै प्याब्सनका निवर्तमान केन्द्रीय सचिव यादव गिरीले सांसदहरुकाे सम्पत्ति गैह्रनाफामूलक बनाउन सरकारलाई चुनाैती दिए । सभाका प्रमुख वक्ता समेत रहनुभएका…

Read More

देउखुरीका चार स्थानिय तहमा अट्वारी पर्वको अबसरमा सार्बजनिक बिदा

घरसञ्चारदेउखुरी, १३ भदौ । दाङको देउखुरी स्थित चार स्थानिय तहहरुले थारु समुदायको महान पर्व अट्वारीको अवसरमा सार्बजनिक बिदा दिने निर्णय गरेका छन् । पालिकाहरुको शुक्रबार बसेको कार्यपालिका बैठकको निर्णय अनुसार अट्वारी पर्बमा बिदा दिने निर्णय गरेको जनाएका छन् । पालिकाहरुले जारी गरेको सुचना अनुसार लमही नगरपालिका र राजपुर गाउँपालिकामा भाद्र १५ र १६ गते दुईदिन…

Read More

देउखुरीका चार स्थानिय तहको सहभागितामा उद्यमशीलता बारे बसह हुने

घरसञ्चारदेउखुरी, १२ भदौँ । देशमा रोजगारीको सीमित अवसर भएका कारण वैदेशिक रोजगारीमा जाने युवाको संख्या लाखौँ पुगेको छ । उनीहरूलाई देशकै आर्थिक गतिविधिमा संलग्न गराउन नसक्दा एकातिर गाउँ, बस्ती र सहर युवाविहीन हुन पुग्दै छन भने अर्कोतर्फ उनीहरूको ऊर्जावान् समय प्रदेशमा सकिँदै छ । युवालाई स्वदेशमै राख्न युवालक्षित उद्यमशीलता नीति तथा कार्यक्रम कार्यान्वयन गर्नु आवश्यक…

Read More

दाङकी ज्योति केसी अन्तरिक्ष यात्राको तयारीमा, शीर्ष ६ मध्य एकमा पर्न सफल

भिसुन शाही ठकुरीदाङ, भदौ १३ । देउखुरी भालुबाङकी ज्योति केसीले अन्तरिक्ष यात्राको सपना साकार गर्ने दिशामा ऐतिहासिक उपलब्धि हात पारेकी छन् । उनले हालै सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफू SERA Space (Space Exploration & Research Agency) को रकेट मिशनका लागि शीर्ष ६ “citizen astronauts” मध्ये एकमा पर्न सफल भएकि छिन् । ज्योति केसीले आफ्नो फेसबुकमा…

Read More

निजी विद्यालयकाे चेतावनी : शिक्षा विधेयक नसच्याए विद्यालयको साँचाे राज्यलाई बुझाउँछौँ

घरसञ्चारदाङ, १२ भाद्र । विद्यालय शिक्षा विधेयकको विरोधमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आज देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । विधेयकमा भएकाे त्रुटि सच्याउन माग गर्दै प्याव्सनले चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाएको हो । प्याब्सन दाङले पनि जिल्ला प्रशासन कार्यालय दाङकाे अगाडि कोणसभाको आयोजना गर्दै ज्ञापनपत्र बुझाएको छ ।…

Read More

दाङमा ६० औँ सिडिओकाे रूपमा बिश्वप्रकाश अर्याल

घरसञ्चारदाङ । दाङको प्रमुख जिल्ला अधिकारीमा विश्वप्रकाश अर्याल आएका छन् । उनि सिराहबाट सरुवा भएर दाङ आएका हुन् । अर्याल दाङको ६० औँ प्रमुख जिल्ला अधिकारी हुन । यसअघिका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको कैलाली सरुवा भएपछि अर्याल दाङको प्रमुख जिल्ला अधिकारीको रुपमा आएका हुन । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ११ निवासी अर्याल वि.स.२०५३…

Read More

सामाजिक सञ्जालको प्रेम सम्बन्ध, पहिलो भेटमै हत्या

घरसञ्चारदैलेख । सामाजिक सञ्जालबाट सुरु भएको प्रेम विवाहमा परिणत गर्ने बहानामा बोलाइएका युवाको भेटकै दिन हत्या भएको छ । प्रहरीले दिएको जानकारी अनुसार मलेसियाबाट फर्किएका २८ वर्षीय सुरेन्द्रबहादुर शाहीलाई प्रेमिका र उनका परिवारले मिलेर झोलुङ्गे पुलबाट खसालेर हत्या गरेका हुन् । चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ लैनचौरका शाही आफ्नी प्रेमिका २७ वर्षीया गंगा वनलाई भेट्न महावु गाउँपालिका–५ काशिकाँध…

Read More

डडेल्धुरा जिप दुर्घटना अपडेट : मृत्यु हुनेहरू सबैको सनाखत

घरसञ्चारडडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ को चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका चार जनाको सनाखत भएको छ । दुर्घटनामा १८ वर्षका सुरेश साउँद, २३ वर्षका सुरेश पार्की, ४० वर्षकी तारा अवस्थित, र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको छ । मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । ठाँटा बजारबाट डडेल्धुरा…

Read More

लमहीमा न्यू पौडेल ट्रेडर्स पसल सञ्चालन

शिवु खनालदेउखुरी, ९ भदौँ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमहीमा न्यू पौडेल ट्रेडर्स पसल सञ्चालन आएको छ । देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीले सोमबार न्यू पौडेल ट्रेडर्स पसलको उद्घाटन गर्नुभएको हो । गोरखा स्कुल जाने रोड होटल सिद्धान्त नजिकै लमही गल्ली स्थित न्यू पौडेल ट्रेडर्स पसल सञ्चालनमा आएको…

Read More

वडाध्यक्ष पदबाट हटाएको भन्दै घोराही उपमहानगरलाई ‘कारण देखाउ’ आदेश

घरसञ्चारदाङ । घोराही-८ का निबर्तमान वडा अध्यक्ष जितेन्द्र शाहलाई वडाध्यक्ष पदबाट हटाएको भन्दै उच्च अदालत तुलसीपुरले ‘कारण देखाउ’ आदेश जारी गरेको छ । अदालतले घोराही उपमहानगर पालिकाको नाममा आदेश जारी गरेको हो । आफुलाई अन्यायपुर्बक वडा अध्यक्ष पदबाट हटाई कार्यपालिका बैठकमा पनि मानमर्दन गर्ने किसिमले दुर्ब्यबहार गरिएको भन्दै वडाध्यक्ष शाहले उच्च अदालत तुलसीपुरमा रिट दायर…

Read More