राप्ती गाउँपालिकाको वार्षिक समिक्षा : वित्तीय प्रगति ८६ दशमलव ५१ प्रतिशत
तुलबहादुर कवँर मगर मसुरीया, ३१ साउन । दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न शाखा र वडाहरूले वर्षभर गरेका कार्य तथा उपलब्धिहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा अध्यक्ष विष्टले योजनाहरू सफलतापूर्वक कार्यान्वयनमा गाउँपालिकावासी, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायको सहयोगप्रति…






