तुलसीपुरको सिद्धिविनायक फर्निचर उद्योगमा आगलागी
घरसञ्चारदाङ । दाङको तुलसीपुरमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ । तुलसीपुर १२ पुकारपसलस्थित सिद्धिविनायक फर्निचर उद्योगमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । तुलसीपुर ५ ग लाइनका तारा बहादुर बस्नेतले संचालन गर्दै आएको उद्योगमा सोमबार दिउँसो करिब ३ : १० वजेतिर आगो लागेको थियो । प्रहरी, दमकल र स्थानियको सहयोगमा…






