‘नक्कली भैछुर’ बोलको तिज गित सार्वजनिक
घरसञ्चारदाङ । संचारकर्मी प्रिया स्मृती गजमेरको शब्द लेखन तथा सुष्मा ग्रेसको आवाजमा रहेको ‘नक्कली भैछुर’ बोलको तीज गीत सार्वजनिक भएको छ । यो गीतलाई गुड भ्वाइस स्टुडियो अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । ‘नक्कली भैछुर’ बोलको तीज गीतले सबै दर्शक स्रोताको मन जित्ने यस गीतका लय संकलक ज्ञानेन्द्र स्वर्णकारले अपेक्षा गरेका छन ।…






