अर्थतन्त्रको मुख्य मेरुदण्ड नै सहकारी-नगरप्रमुख चौधरी
घरसञ्चार दाङ । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले अर्थतन्त्रको मुख्य मेरुदण्डनै सहकारी रहेको बताएका छन् । उनले साना सहकारी अब ठूला सहकारीसंग मर्च गरि अघि बढ्नसके सहकारीले अझै प्रभाबकारी काम गर्न सक्ने जिकिर गरे । ६८ औँ सहकारी दिवसको अवसरमा बुधवार लमही नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले सहकारीले पुँजी…



