लमहीमा ज्ञानज्योती स्कुलको शुभारम्भ, गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्नेमा जोड

घरसञ्चारदाङ । लमहीमा ज्ञानज्योती फाउण्डेसन द्वारा सञ्चालित ज्ञानज्योती मोडेल स्कुलको शुभारम्भ गरिएको छ । लमही स्थित सनलाईट मोडर्न स्कुललाई ज्ञानज्योतीमा परिणत गरि शुभारम्भ गरिएको हो । सनलाईट मोडर्नको २८ औँ बार्षिकोत्सबको अबसर पारी शिक्षामा थप बिकाश गर्न ज्ञानज्योती स्कुलको स्थापना गरिएको हो । सनलाइट मोडर्न स्कुलको वार्षिकोत्सव तथा ज्ञान ज्योति मोडेल स्कुल लमहीको शुभारम्भ एक…

Read More

सुदुर पश्चिमलाई ७६ रनमा अलआउट गर्दै कर्णालीको सानदार जित

घरसञ्चारदाङ । दाङको लमहीमा आईतबारदेखी शुरु भएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कर्णाली प्रदेशले जित हाँसिल गरेको छ । सुदुरपश्चिम प्रदेशलाई ७९ रनले हराउँदै कर्णाली प्रदेशले बिजयी शुरुवात गरेको हो । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम प्रदेश २१ ओभरमै सवै विकेट गुमाउदै मात्र ७६ रनमा समेटियो । देउखुरी अन्तर्राष्ट्रिय…

Read More

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आजदेखी, देउखुरीमा १४ खेल हुने

घरसञ्चारदाङ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।प्रतियोगिता दाङको लमहीमा रहेको देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदान, सिदार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदान गरि देशको तिनठाउँमा आजदेखि एकैपटक सञ्चालन हुन लागेको हो । प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय गरि १० टोलीको सहभागिता रहने छ । राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा…

Read More

डढेलो रोकथाम गर्न डिभिजन वन कार्यालय ‘देउखुरी’को पूर्वतयारी

शिवुु खनालदाङ । वन डढेलो रोकथामका लागि दाङमा विशेष अभियान सुरु गर्न थालिएको छ । जिल्लाका अधिकांश वन डढेलो उच्च जोखिममा रहेकाले डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीले विशेष अभियान सञ्चालन गर्न थालिएको हो । हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्यधिक…

Read More

प्रधानमन्त्री कप लमहीमा शुरु हुँदै, सिनियर राष्ट्रिय खेलाडी पनि सहभागी हुने

शिबु खनालदाङ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २५ देखि हुँदै छ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता दाङको लमहीमा रहेको देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदान, सिदार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गर्न लागेको हो । उक्त प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली सहित दस टिमको सहभागिता रहने छ ।…

Read More

मोटरसाईकल दुर्घटनामा परेर गम्भीर घाईते भएका चौधरीको मृत्यु

घरसञ्चारदाङ । देउखुरीको सतबरियामा मोटरसाईकल दुर्घटनामा परेर गम्भीर घाईते भएका गणेश चौधरीको मृत्यु भएको छ । लमही-८ सतबरिया निवासी ३३ बर्षिय गणेशको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो । लमहीबाट सतबरिया तर्फ जाँदै गरेको रा १ प ६०३९ नम्बरको मोटरसाईकिल गएराती करिब सवा १० बजे लमही नगरपालिका वडा नम्बर ७ नयाबस्तीमा अनियन्त्रित भई दुर्घटना भएको…

Read More

महिलालाई उद्यमी बनाउदै ७ नम्बर वडा कार्यालय

घरसञ्चारदाङ । लमही नगरपालिका वडा नम्बर ७ ले वडाका महिलालाई उद्यमी बनाउन तालिमको आयोजना गरेको छ । सीप सिकाएर आत्मनिर्भर बनाउन वडा कार्यालयले वडामा सिलाई कटाई तालिम सुरुवात गरेको हो । सफल उद्यमी बनाउने उद्वेस्यले तीन महिने तालिम सुरु गरिएको छ । तालिमको एक औपचारिक कार्यक्रमका बीच लमही नगरपालिकाकि उपप्रमुख लक्ष्मी योगीले शुभारम्भ गरेकी हुन…

Read More

मोटरसाईकल दुर्घटनामा परी एकजना गम्भीर घाईते

घरसञ्चारदाङ । लमहीको सतबरियामा मोटरसाईकल दुर्घटनामा परी एकजना गम्भीर घाईते भएका छन । लमहीबाट सतबरिया तर्फ जाँदै गरेको रा १ प ६०३९ नम्बरको मोटरसाईकिल गएराती करिब सवा १० बजे लमही नगरपालिका वडा नम्बर ७ नयाबस्तीमा अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी लमही नगरपालिका-८ निवासी बर्ष ३३ का गणेश चौधरी गम्भीर घाईते भएका छन…

Read More

लमहीमा मोटरसाईकल आपसमा ठोक्किदा दुईजना घाईते

घरसञ्चारदाङ । लमहीमा दुई मोटरसाईकल ठोक्किदा दुईजना घाईते भएका छन । गढवाबाट लमही तर्फ आउँदै गरेका रा ५ प ९७२६ नम्बरको मोटरसाईकल र सोही दिशातर्फ आउँदै गरेको रा २ प ९५४१ नम्बरको मोटरसाईकल लमही नगरपालिका कार्यालय नजिक एक-आपसमा ठोक्किदा दुईजना घाईते भएका हुन ।दुर्घटनामा परी चालकद्वय दाङ लमही-६ देउपुर बस्ने बर्ष २० का कमल कुमार…

Read More

लमहीमा मोटरसाईकल र स्कुटी आपसमा ठोक्किदा ४ जना घाईते

घरसञ्चारदाङ । लमहीमा मोटरसाईकल र स्कुटी दुर्घटना हुँदा ४ जना घाईते भएका छन । मँगलबार बेलुका साढे ४ बजे लमहीको अस्पताल चोकमा पुर्बतर्फ जाँदै गरेका मोटरसाईकल र स्कुटी आपसमा दुर्घटना हुँदा ४ जना घाईते भएका हुन । लमही बजारबाट टिकुलीगढ तर्फ जाँदै गरेको रा ४ प ५३४१ नम्बरको स्कुटि र सोहि दिशा तर्फ जाँदे गरेको…

Read More