मुलुकलाई उज्यालो बनाउन दुईठुला दलको सरकार-महासचिब पोखरेल
घरसञ्चारदाङ । नेकपा एमालेका महासचिब शंकर पोखरेलले मुलुकलाई उज्यालो यात्रामा दोहोय्राउन मुख्य दुईदल मिलेर सरकार गठन गरेको बताएका छन । दाङको लमहीमा ने.क.पा. एमालेको लमही नगर अधिबेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरता अन्त्य गर्न ठुलादल मिलेर सरकार गठन गर्नुको बिकल्प नभएकाले यस्तो प्रस्थिती आएको बताए । उनले आवस्यकता अनुसारको संविधान संशोधन गर्ने योजनाका साथ…






