कर्रि सामुदायिक बनको अध्यक्षमा पुन: घर्ती
घरसञ्चारदेउखुरी । कर्रि सामुदायिक बन उपभोक्ता समिती लमही-७ को अध्यक्षमा किशोर कुमार घर्ती मगर सर्बसहमतीबाट निर्बाचित भएका छन । शनिबार बनघुस्रीमा सम्पन्न समितीको २४ औँ बार्षिक साधारण सभा तथा अधिबेशनले घर्तिलाई सर्बसहमतीबाट अध्यक्षमा चुनेको हो ।उनी यसअघि पनि अध्यक्ष हुन । समितीमा पदाधिकारी केही हेरफेर गरिएको छ । समितीको बरिष्ठ उपाध्यक्षमा हरिराम चौधरी, उपाध्यक्षमा देवा…





