दाङमा पानीमा डुबेर एकजनाको मृत्यु
दाङ । दाङमा पौडी खेल्ने क्रममा एकजनाको मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिका वडा नम्बर २ डोडही कुलोमा डुबेर सोही ठाउँ निवासी बर्ष १८ का बिपिन थापाको मृत्यु भएको हो ।पाँच गाउँले कुलोको घेचकटला बाधमा डुबेर उनको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रकाश भुषालले जानकारी दिए ।मृतकको साथमा अन्य ६ जना साथीहरू…





