गृहमन्त्री लामिछानेको निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ- गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । गृहमन्त्री लामिछानेले ट्राफिक निर्णय उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकको रूपमा खटाउने निर्णय गरि लागू गराएका थिए । उक्त निर्णय बिरूद्व रविन्द्र पौडेल, आकाशकुमार भट्ट, प्रमेश पौडेल, उज्जल माली, ईमामुल हक र राजु परियारले सर्वोच्चमा रिट दायर गरेका हुन् । मानव अधिकारको विश्वव्यापी घोषणाको धारा ३…





