बिकाश निर्माणमा बन ऐनको अड्को
घरसञ्चारदाङ । सरकारले बिकाशका निम्ति योजना छुट्याउँछ । स्थानियको मागलाई मध्यनजर गरि तिनैथरीका सरकारले बिकाश निर्माणमा जोड दिएको देखिन्छ । बिकाश निर्माण हुने कतिपय स्थान बनका क्षेत्राधिकार अन्तरगत पनि पर्दछन । सरकारले विभिन्न प्रक्रिया मार्फत काम शुरु गराउँछ । तर आफ्नो क्षेत्राधिकार पर्ने स्थानमा बन रोक्न गईपुग्छ । नियम ऐनलाई टेकेर नै उनिहरु रोक्न पुगेका…





