लमहीमा मोटरसाईकल र स्कुटी आपसमा ठोक्किदा ४ जना घाईते
घरसञ्चारदाङ । लमहीमा मोटरसाईकल र स्कुटी दुर्घटना हुँदा ४ जना घाईते भएका छन । मँगलबार बेलुका साढे ४ बजे लमहीको अस्पताल चोकमा पुर्बतर्फ जाँदै गरेका मोटरसाईकल र स्कुटी आपसमा दुर्घटना हुँदा ४ जना घाईते भएका हुन । लमही बजारबाट टिकुलीगढ तर्फ जाँदै गरेको रा ४ प ५३४१ नम्बरको स्कुटि र सोहि दिशा तर्फ जाँदे गरेको…






